यी किशोर , जसलाई बाँदर भनेर ढुंगाले हि’र्काउँछन्…

छिमेकी मुलु’क भारतका १३ वर्ष’का ललित पाटिदार अनौठो रोग’बाट पी’डित बनेका छन् । १३ वर्षको क’लिलो उमेरमै उनको अनु’हारभरी कपाल पलाएको छ ।

वेरउल्फ सिन्ड्रो’म रोगका कारण उनको अनुहा’रभरी कपाल पलाएको चिकित्स’कहरुले बताएका छन् । ती बालक’को झण्डै ५ सेन्टिमिटर सम्म लामा भुत्ला छन् । मध्य प्रदेशका उनको टाउ’कोमा जस्तै लामो तथा बाक्लो कपाल अनु’हारमा बोकेर निकै कष्ट’प्रद जीवन विताइ’रहेका छन् ।

कतिपय मानि’सले आफूलाई देखेर बाँदर समेत भन्ने गरेको र कति’पयले त ढुंगाले हिर्काउने गरेको उनी ब’ताउँछन् । भारतीय प्रहरी’मा भर्ना भएर देश’को सेवा गर्ने उनको इच्छा छ ।

ललित’की आमा पर्वतबाइ’का अनुसार परिवा’रमा १४ जना सदस्य छन् । जन्मैदेखि ललितको अनुहा’रभर असामान्य रौँ हरु थिए । उनको त्यो समस्यालाई चिकित्सा भाषामा कन्जेनिटल हायरट्राइ’कोसिस भनिन्छ ।

सुरु’वाती दिनमा उनीसँग साथीहरु नजि’क आउने डराउने गरेको भ’एपनि अहिले चाहीँ सबैले सामा’न्य व्यवहार गर्न थाले’को उनकी आमाले बताए’की छिन् । -खबरहब बाट

प्रतिकृया दिनुहोस्