धेरै चिया पिउनुहुन्छ ? यस्ता छन् चियाका बेफाइदा

नेपाली दि’नचर्या बिहानको चि’याबाट शुरु हुन्छ । पाहुना जादाँ वा आउँदा चियाले नै सत्का’र गरिन्छ । कुनै भेट’घाट वा जमघटमा पनि चिया पिउनु अनि’वार्य झै बनेको छ । चिया औप’चारिकता होइन, एक प्रकारले नेपाली संस्का’र झै बनेको छ । त्यसैले चिया’लाई नेपालीको राष्ट्रिय पेय भने पनि फरक पर्दैन । तर चिया धेरै पि_उँदा यसले शरीरमा नका’रात्मक असर पार्ने गर्दछ ।

कालो चिया पिउनु केहि हद’सम्म फाइदा’जनक भएपनि दूध चिया भने स्वास्थ्यका लागी हानिका’रक मानिन्छ । यस्ता छन् धेरै चिया पिउदा हुने बेफाइदाहरु :

अत्यधि’क चिया पिउने मानिसको शरीरमा रोग प्र’तिरोधात्मक क्षमता कम हुन्छ । चिया पकाउदा चियाप’त्तिलाई धेरैबेर उमा’ल्नु हुदैन यसले शरीरमा असर पार्दछ । चिया पिउँदा शरीर तातो हुन्छ भने मान्यता छ तर चियाले शरी’रलाई तातो पार्दैन । एकै पटक धेरै चिया बनाई त्यसै’लाई पटक पटक तताए’र चिया पिउनु हुदैन ।

तातो चिया पिउने मानि’समा भोजन नलीको सम’स्या देखा पर्दछ । चियालाई तात’तातो पिउनु हुदैन, केहिबेर सेलाएर मात्र पिउनु पर्छ । धेरै चियापती हालेर चिया खानु हुदैन यसले स्वास्थ्य’मा नकारात्मक असर पार्दछ । दैनिक ३ कप भन्दा बढि चिया पिउनेहरुमा ए’सिडिटीको समस्या उच्च हुन्छ । चियामा हुने कैफीन’ले चिया पिउन लत लाग्दछ जो पछि छाड्न ग्राहो हुन्छ ।

अत्यधि’क चिया पिउने मानिसको पाचन प्रणाली’मा समस्या हुने गर्दछ । चिया धेरै पिउँदा दाँतमा दाग हुने क्याभिटि नास हुने गर्दछ ।धेरै चिया पिउनेह’रुमा अनिन्द्राको समस्या देखा’पर्छ । भोको पेटमा चिया पिउँदा पेट फुल्ने तथा अपच हुने स’मस्या देखापर्छ । धेरै चिया पिउँदा भोक कम लाग्दछ, जसले शरीर पोष’ण अभा’व बनाउने गर्दछ । रंग कडा हालेको चिया खाने मानि’समा अल्सर हुने संभावना उच्च रहन्छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्