दैनिक किसमिस खानुका यस्ता छन् फाइदै फाइदा

किसमिस स्वा’दका लागि मात्र नभई स्वास्थ’का लागि पनि उतिकै फाइएदा जन’क मानिन्छ । यो स्वास्थका लागि उ’तिकै फाइदा जनक मानिन्छ । यस’को सेवन प्राय मानि’सले गरेका हुन्छन् ।

किसमि’स मीठो पनि हुन्छ र यसले तत्का’लै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किस’मिस बनाइन्छ । किसमिसमा भिटामिन र नरल’हरू प्रशस्त हुन्छन् । हाड बलियो पार्ने क्याल्सि’यम किसमिस’मा टन्नै पाइन्छ । यसले घुँडा दुख्ने पनि यस’ले ठीक गराउँछ ।

आँखाका लागि भिटा’मिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारो’टिनाइड राम्रो हुन्छ र यो किसमि’समा पाइन्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपे’शीहरू कमजोर हुँदै जान्छन् । किसमि’सको सेवन गर्दा आँ’खालाई क्षति पुग्दैन । -Osnepal बाट

प्रतिकृया दिनुहोस्