शुक्रबार साँझ छोरीले पेट र ढाड दुख्यो अस्पताल जाउँ भने पछि परिवारले बनेपाको शिर मेमो’रियल अस्पताल पुर्यायो । त’त्काल उनको पेटमा बच्चा भएको र सु’त्केरी ब्यथा लागेको बताए पछि आमा छाँगा’बाट खसे झै भईन । उनले पटक पटक छोरीलाई नि’यमित महि’नावारी भएको नभएको सोधेको भए पनि उनले झुक्याउँदै आएकी थिईन् ।
अस्पताल लै’जान बाबु नै अघि सरेका थिए । प्रहरीले अनु’सन्धान गरे पछि मात्रै उनको गर्भ रहेको बच्चा बा’बुको भएको पत्ता लागे’को थियो । ‘मैले साउन देखि छो’रीसँग नियमित सम्पर्क गर्दै आएको हुँ, पेटमा भएको बच्चा मेरै हो । प्रहरीसँग बाबुले स्वि’कारेका छन् ।” बालिकाको आमा’को पित्त थैली निका’लिएको छ ।
ढाडको अ’प्रेसन गरिएको छ । आमा रोगि भए पछि बाबुले ज’र्बज’स्ति नियमित स’म्पर्क गरिरहे पनि कसैलाई भन्न नस’केको बालि’काले बताएकी छिन् । उनिहरु एउटै कोठा’मा बस्छन् । ८ वर्षको छोरा र १३ वर्षको छोरी सँगै थिए । चार छोरी मध्ये उनि मा’ईली हुन् ।
एउटी छोरीको रामे’छापको मन्थ’लीमै विवाह भएको छ ।‘उसलाई प्रहरीले थुनेपछि हामीले दे’हत्याग गर्नु बाहेक अर्को वि’कल्प छैन’–बालिकाको आमाले प्रहरीलाई बताईन ।अ’बै’द्य ग’ र्भ बोकाई ज’र्बज’स्ति क’रणी गर्ने बाबु गोकर्ण’लाई प्रहरीले आईतबार विहान कोठाबाटै प’क्राउ गरेको छ ।
‘छोरी र बच्चा अस्पता’लमा उपचारार्थ छन्, बाबु प्रहरी नि’यन्त्रणमा छन्’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्ष’क योगेन्द्र तिमल्सिनाले भन्नुभयो । -इ ताजा खबर बाट