छोरीको विवाहमा ८ अर्ब खर्च गरेर विश्व चर्चित भएका ब्या’पारी यसरी टाट पल्टिए

छोरीको विवा’हमा झण्डै ८ अर्व खर्च गरेर विश्व’भर चिनिएका ब्यापारी फेरी अर्को कारणले विश्व’भर चर्चित भएका छन् । यस पटक भने उनी टाट पल्टने सबै’भन्दा ठूला ब्यापारीका नामले चर्चि’त भएका छन् । केही वर्ष अघि उनले आफ्नो छोरीको विवा’हमा झण्डै ८ अर्व रुपैया खर्च गरेका छन् ।

बेलायतमा रहेर व्यव’साय गर्ने भारतीय व्या’पारी प्रमोद मि’त्तलको यस्तो अव’स्था आएको हो । उनी अब बेला’यतकै सबैभन्दा ठूला टाट पल्टिने व्यापा’री बन्ने भएका छन् । बेलायटका स्टिल टाइ’कून व्यापारी लक्षी मित्तलका भाइ प्र’मोद मित्तलमाथि २।५ बिलियन पाउण्ड (३ अर्ब ८७ खर्ब नेपा’ली रुपैयाँ) बराबर ऋण रहेको खुलेको छ ।

उनी अहिले बेलाय’तमा टाट पल्टीने सबैभन्दा ठूलो ब्या’पारी भनेर उल्लेख गरिएको छ । उनले आ’फ्नी छोरीको बिहेमा ५० मिलियन पाउण्ड अर्था’त झण्डै ८ अर्ब नेपाली रुपैयाँ खर्च गरेका थिए ।

बेला’यतको द टाइम म्यागजि’नलाई उद्धृत गर्दै बिजनेस टुडेले लेखेअनुसार प्र’मोद मित्तलले अहिले आफू’सँग कुनै आय नभएको बताएका छन् । उनका अनुसार उ’नीसँग अहिले सम्प’त्तिको नाममा १ लाख १० हजार पाउण्ड ब’राबरका सामानहरु छन् । उनको नाममा ४५ पाउण्ड मूल्य’को मात्र सम्पत्ति छ जुन भार’तको दिल्ली नजिकै छ ।

उनका अनुसार उनले आफ्ना ९४ वर्षका पिता’सँग १७० मिलियन पाउण्ड, श्रीम’ती संगीतासँग १।१ मिलियन पाउण्ड, आफ्ना ३० वर्षीय छोरासँग २।४ मि’लियन पाउण्ड र आफ्ना ब’हिनी ज्वाइँ अमित लोहियासँग १।१ मिलियन पाउ’ण्ड ऋण लिएका छन् जुन तिर्न बाँ’की छ ।

उनले बोस्नियाको कोक नि’र्माता कम्पनी गिकिलको लागि ऋण लिने क्रममा ग्या’रेन्टी बसेका कारण यस्तो अवस्था आएको हो । १४ वर्ष अघि उनी सो कम्प’नीका लागि ग्यारेन्टी बसेका थिए । तर सो कम्पनीले ऋण तिर्न नसके’पछि मित्तलका अप्ठेरो दिन सुरु भएको हो । उनको कम्प’नी ग्लोबल स्टिल होल्डिङसले गिकि’लको लागि ग्यारेन्टी बसिदिएको थियो । पछि गिकिल नै टाट प’ल्टिएका का’रण मि’त्तलको पनि स’म्पत्ती सकिएको हो । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्