श्रीमान भारतमा बेपत्ता, ७ जनाको परिवारमा क’माउने कोही न’हुँदा भोकै (भिडियो हेर्नुहोस्)

लकडाउनकै समय’मा क’माउन भन्दै भारत गएका बाँके कोहलपुरका एक नेपाली’को भारतमै नि’धन भएको छ । पैसा कमा’उनका भौतारिएका एक जना भारतकै एक जनाको स’म्पर्कमा गएका थिए ।

तर उनको निध’नको खबर आयो । तर जसको साथ लागेर उनी भारत गएका थिए उनी पनि स’म्पर्कमा आएका छैनन् । उनको श’व फेला परेको भन्दै परिवा’रका सदस्यले खबर पाएका छन् । घरमा श्रीमति, आमा र साना छो’राछोरी छन् । कमाउने मानि’सकै यस्तो अवस्था भएपछि अहिले घरमा सबैको बि’चल्ली भएको छ ।

जसले काम गर्न भन्दै ति पुरु’षलाई लगेका थिए उनी पनि सम्पर्कमा छैनन् । परिवारका स’दस्य सबै भारतमै थिए । भारतमा भएका एक जना ठेके’दारले माछा मा र्न भन्दै लिएर गएका थिए । काम गर्न भन्दै मेट मा’र्फत भारतको रानी खे’तमा परिवार सहित लिएर गएका उनलाई माछा मा’र्न भन्दै लिएर गएका हुन् । आज काम’मा जान सक्दैन म कोठामै बस्छु भनेर बसेका थिए । तर मितिनीको श्रीमा’नले घरमै आएर लिएर गएको उनको श्रीम’तिले बताएकी छन् ।

जान्न भन्दा भन्दै को’ठाबाट लिएर गए, श्रीमतिले भनिन्, तर त्यो दिन राती सम्म’पनि फर्केर नआएपछि उनले खोजी थालिन् । देवर’लाई पनि फोन गरेर सबै कुरा बताइन् । सबै खोजी गर्दा पनि फेला नपरेपछि ११ गते पनि श्रीमान आ’एनन् । श्रीमति पनि काम’मा निस्किइन् । कामवाट फर्केर कोठामा आउँदा पनि श्रीमान नआ’एको थाहा पाएपछि उनले फेरी खोजि गरिन् । तर जसले लिएर गएको उनी’हरुले हामी उनलाई खोलामै छोडेर हामी घर फर्केको बताएपछि घटना थप शं’कास्पद लाग्यो ।

कैलालीका दुई ज’नासंग गएका उनी बेप’त्ता भएका थिए । तर धेरै दिन पछि उनको श’व फेला परेको थियो । उनीहरुको अहिले आ’र्थिक अवस्था निकै ना’जुक भएका कारण जसले यस्तो अवस्था बनाएको हो उनीहरुलाई कानुनी का’रवाही गर्न र आर्थिक सहयोगको आ’शा गरेका छन् । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्