यदि तपाईँ आफ्नो छाला गोरो र चम्किलो चाहानु हुन्छ भने आलस लगाउनुहोस्’ कसरी लगाउने हेर्नुहोस्

नेपालमा विशे’षगरी आल’सको तेल खाने गरिन्छ । यस्लाई मि’लमा लगेर पेला’उँदा तोरीको जस्तै तेल निस्कन्छ । तोरीको तेल कपाल र शरीरमा लगाईनु’कासाथै खानको’लागी पनि प्रयोग गरिन्छ भने आलसको तेललाई खानकोलागी मात्र प्रयोग गर्ने गरिन्छ । त्यही आलसको फाईदा’हरुको बारेमा तपा’ईँलाई केही जान’कारी दिंदै छौं ।

आलसमा विशेष’गरी एन्टीफंगल, एन्टीअ’क्सिडेन्ट, एन्टिडायबिटिक, एन्टिथ्रोम्बिक, एन्टिहाइप’रटेन्सिव र एन्टिट्युमरजस्ता गुण हुन्छ । त्यसैले यसलाई आयुर्वे’दमा उत्तम औषधी मानिन्छ । घामका कारण छालामा हुने क्षती र सन ट्यानबाट आल’सले सुरक्षा प्रदान गर्छ । यसले छाला’को क्यान्स’रबाट पनि जोगाउँछ ।

यदि तपा’ईँको अनुहार सधैं थाकेको जस्तो देखिन्छ भने अनुहारमा आलस’को प्याक बनाएर लगाउँदा छाला’को चमक तुरुन्त बढ्नेछ । फ्ल्याक्स सीड जेल बनाउन’का लागि १÷४ कप आलस लिनुहोस् र दुई कप पानीमा राती’भरी भिजाउनुहोस् । भोलिपल्ट त्यो उमाल्नु’होस् र चिसो बनाउनुहोस् । त्यसपछि यो जेललाई छानेर अनु’हारमा लगाउनुहोस् ।

आल’समा भएको ओमेगा–थ्रीले छाला’भित्र कोलेज’नको उत्पादन गर्छ । यो लगा’उँदा छालामा चमक आउँछ र चाउ’रीपन पनि हट्ने गर्छ । यदि तपाईंको छाला’मा र्‍यासेज वा जलन हुन्छ भने आलसको तेल लगाउनुहोस् । यसको तेलमा एन्टी इन्फ्ले’मेटरी गुण पाइन्छ । यसले छाला’लाई राहत पुर्याउने काम गर्छ ।

आलस’मा ओमेगा–थ्री फ्याटी एसिड भर’पुर मात्रामा पाइन्छ । यसलाई छालामा लगाउँदा सिब’मको उत्पादन कम हुन्छ । यसले अनुहा’रमा डण्डी’फोर निस्कन दिँदैन । आलसबाट स्क्रब पनि बनाउन सकिन्छ । त्यसकोलागी आलसको दानालाई मिक्स’चरमा राखेर धुलो बनाउनुहोस् । त्यसपछि यस’मा पानी हालेर पेस्ट बनाउनुहोस् । यो पे’स्टलाई अनुहार गलामा लगाएर पाँच मिने’टसम्म मसाज गर्नुहोस् ।

आलस’मा प्रोटिन, मेंगनिज र विभिन्न प्रका’रको भिटामिन पाइन्छ । यसको पानी कपा’लमा लगाउँदा कपाल झर्ने सम’स्याबाट बच्न सकिन्छ । यदि यी कुराह’रुमा ध्यान दिएर तपाईँले आफ्नो जीव’नमा लागू गर्नुभयो भने माथि उल्ले’खित फाईदा’हरु तपाईँले आफ्नो जीव’नमा पाउन सक्नु हुनेछ । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्