किवीले हरा’भरा हैबुङ : बाँदरले मकै खाने बारीमा किसानको यस्तो स’फलता (भिडियो हेर्नुहोस्)

७ वर्षअ’घिसम्म बाँदरबाट मकै’बारी जोगाउन मुस्किल पथ्र्यो । तर अहिले व्याव’सायिक रुपमा किवी खेती थालि’एपछि एकातिर बाँदरबाट बाली जो’गिएको छ भने अर्कोतिर किसानले सा’मुहिक रुपमा थालिएको कृषिक’र्मबाट स’फलता पाउन थालेका छन् । काठमा’डौँबाट झन्डै ३० किलो’मिटर उत्तर पश्चिम मेलम्ची नगर’पालिका वडा ३ मा रहेको हैबुङका स्था’नीय मिलेर सा’मुहिक रुपमा झन्डै २ सय ५० रोपनी क्षेत्रफलमा व्याव’सायिक किवी खेती गरिएको छ ।

समुन्द्र सत’हबाट १२ सय मिटर माथि शि’वपुरी राष्ट्रिय निकुञ्ज’मूनी चिसो हावापा’नी रहेको हैबुङमा ४ हजार बोटमा यति’बेला लटरम्म किवी फलेको छ । २०७० सालदेखि साझेदारी रुपमा हैवुङ सिन्धु हिमालय एग्रि’कल्चर अग्रानिक भिलेज प्रा.ली.स्था’पना गरेर व्यवसायीक खेती थालिएको थियो । सुरुमा स्थानीय कृषकहरु मिलेर शेयरको रुपमा पैसा सङ्कलन गर्ने, एकी’कृत रुपमा जग्गा व्यवस्था’पन गर्ने काम गरिएको थियो ।

हाल’सम्म २ करोड लगानी भएको सो फार्मले उत्पा’दन राम्रो भएसँगै गत वर्षदेखि मुनाफा दिन थालेको छ । सुरुमा बिरुवा, जिआई पाइफ, सिमेन्टेड पिल्लर, फला’मका तार जाली लगाय’तका सामग्री चाहिने भएकोले धेरै लगानी लाग्ने भएपनि हा’वापानी, माटो राम्रो भयो भने छिट्टै मुनाफा लिन सकिने हैवुङ सिन्धु हिमालय एग्रिकल्चर अग्रानिक भिलेज प्रा.ली.सचिव कुमार बञ्ज’राले रातोपा’टीलाई जानकारी दिए ।

कलमी गरिए’का बिरुवा लगाएर थालि’एको किवी खेतीले दोश्रो वर्षदेखि नै उत्पादन दिन थालेको थियो । अहिले सो फार्ममा मुन्टे, रेड किवी लगायत ४ प्रजा’तीको किवी लगाइएको छ । सिन्धु’पाल्चोककै भोटेचौरमा किवी खेती सुरु भएपछि उस्तै हावा’पानी र माटो भएको हैबुङमा पनि किन खेती गर्न नस’किएला भनेर किवी खेतीको सुरुवात गरिएको संस्था’का सचिव कुमार बञ्जा’राले बताए ।

उनले भने–‘हामीले सुरु गर्नु’भन्दा १ बर्षअ’गाडी भोटे’चौरमा सुरु भयो । एउदै मौसम भएको’ले त्यसपछि यहाँ पनि होला भनेर हामीले पनि सुरु’वात गरेका थियौं । किवीका लागि यहाँको जमिन पनि एकदमै राम्रो छ ।’ खेतीका लागि प्रयोग भएको सम्पूर्ण जग्गा भाडा’मा लिइएको छ भने जग्गा’धनी पनि शेयर होल्ड’रका रुपमा रहेका छन् । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्