अभिनेत्री काजल अग्रवालको विवाह आज, यी व्यक्तिसँग लिँदैछिन् सातफेरो

अभिनेत्री का’जल अग्रवाल अक्टोबर ३० अर्थात आज आ’फ्ना प्रेमी गौतम किच’लुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला वि’वाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवा’हका विभिन्न कार्यक्र’मको तस्बिर सामा’जिक सञ्चा’लमा सेयर गरिरहेकी छिन् ।

उनले आफ्नो इन्स्टा’ग्राम अकाउन्टमा आफ्नो विवा’हको विषयलार्ई लिएर तस्बिर से’यर गरेकी थिइन् । का’जलले विवाहको बारेमा लेखे’की छिन्, ‘मलाई यो कुरा से’यर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम कि’चलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो प’रिवारको जमघट’काबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरि’यर डिजाइनर हुन् । उनको अन’लाइन स्टोर छ ।
३५ वर्षीया का’जलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । जस’मा उनको निकै सा’नो भूमिका थियो ।

सन् २००७ मा पहि’लो तेलुगू फिल्म ‘लक्ष्मी कल्या’णम’ मा देखिएकी थिइन् । तर त्यसै वर्ष रिलीज भएको फिल्म ‘चंदामामा’ बाट उनले पहिचान पाइन् । सन् २००९ मा आएको तेलुगू फि’ल्म ‘मगधीरा’ ले उनको करियर’लाई उचाईमा पुर्या’इदियो । उनले सन् २०११ मा ‘सिंघम’ मा समेत अभि’नय गरेकी छिन् । -रातोपाटी बाट

प्रतिकृया दिनुहोस्