निशान भट्टराईको पत्नी ऋचासँग रोमान्स ‘आउ न अल्लि नजिक आउन’ मा (भिडियो हेर्नुहोस्)

नेपाल आइ’डलका निशान भट्ट’राईले नयाँ गीत ल्याए’का छन् । आफ्नै अफि’सियल युटुव च्यानलमा अप’लोड गरिएको भिडि’योमा निशान आफैं र उनकी पत्नी ऋचा न्यौपा’नेले अभिनय गरेका छन् । आउ न अल्लि नजिक आउन’बोलको गीतका शब्द सुवास अधि’कारीले लेखेका छन् भने कम्पो’जिसन अंकित बाबु अधिका’रीको छ ।

एरेञ्ज कुशल सिं’हले गरेका छन् । अविन भो’ले निर्देशन गरेको भिडियो’लाई आदित्य श्रेष्ठले खिचेका हुन् । डि’ओपी नयन राईको छ ।नेपाल आ’इडल पहिलो श्रृं’खलाका उप विजे’ता निशान भट्ट’राईले केही महिना अगा’डी मात्रै मोडल ऋचा न्यौ’पानेसँग बिबाह गरेका थिए । -OsNepal बाट

प्रतिकृया दिनुहोस्