टुसा उम्रेका गेडागुडीको झोल खानुका फाइदा यस्ता छन्

गेडागुडी विभिन्न प्रका’रका हुन्छन् । यो हाम्रो भान्सा’मा पाकिने तरकारी पनि हो । गेडागु’डी स्वादका लागि मात्र नभई स्वास्थ’का लागि पनि उतिकै महत्व’पूर्ण मानिन्छ। गेडागु’डीको रस खानाले हाम्रो शरीरमा प्रोटि’नको मात्रा धेरै हुन्छ । यो जो कोहि’ले पनि खान सक्छ यसको सेवन गर्नाले रोग संग लड्ने क्षम’ता बृदि हुन्छ ।

गेडागु’डी भन्नाले विभिन्न प्रकार’का दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडा’गुडिमा प्रोटिन र फाइ’बरको मात्रा बढी हुन्छ ।

यद्यपि, टुसाएर गेडा’गुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजा’एको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम’लगायतका एन्टिन्यु’ट्रिसन तत्वलाई यसले’ सोस्न दिँदैन ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्