देवता मध्ये’का सबैभन्दा धनी देवताको रुप’मा कुबेरलाई लिइन्छ । कुबेरको पूजा तथा उपस’ना गरेमा धन लाभ हुने धार्मि’क विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेर’को पूजा गर्नका लागि सवै’भन्दा उत्तम बारका रुपमा शुक्र’बार मानिन्छ ।
कुबेर यन्त्रः
तामा’को एक प्लेटबाट कु’बेर यन्त्र बनेको हुन्छ । त्यो नै कुबेर यन्त्र हो । जीवन’मा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्र’लाई आफ्नो’ घर, अफिस तथा पसल’हरुमा राख्न सकिन्छ ।
ख्याल राख्नु’पर्ने कुराः
कुबेर यन्त्र हरेक पटक आफ्नो आँ’खाले देख्ने गरी राख्नुपर्छ । यसको मुख उत्तर वा पूर्वी दि’शामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पुजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारा’त्मक उर्जा प्रदान गर्छ र नकारात्म’क उर्जा हटेर जान्छ ।
कुबेर यन्त्र’को पूजा गर्दा भग’वान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्व’राय नमः॥ यो मन्त्र हरेक बिहान २१ या १०८ पट’क जप गर्नुहोस् ।
पुजा सामाग्रीः धनका देवता’को रुपमा पूजिने कुबेरको पूजा गर्दा हल्दी, जल, उखु, कुबेर यन्त्र, पहेलो बस्त्र, कलश, आँपको पात, पुष्प अक्षता, चन्दन, कुमकुम, पीपल’को पात, सुपारी, दीप, घ्यू, तेल, दही, धूप, आदि आवश्य’कता पर्छ ।
कस’री गर्ने पूजाः
शुक्ल पक्षको कुनै’पनि शुक्रबार रात्रिमा कुबे’रको पूजा शुभारम्भ गर्नुपर्नेछ । भोलिपल्ट बिहान काम’मा जानु भन्दा अगाडि कुबेरको आशिक लिएर घरबाट निस्कि’एमा तपाईलाई दिन सुख’मय बित्नेछ भने धन प्राप्ति हुने योग बन्ने वि’श्वास गरिन्छ । -खबरहव बाट