अक्षयकुमारको आउँदो फिल्म ‘लक्ष्मी बम’ बिबादमा तानियो

बलिउड सुपर’स्टार अक्षयकु’मारको आउँदो फिल्म ‘लक्ष्मी बम’ अप्ठ्यारो’मा परेको छ । फिल्मको नाम तथा यसको क’थावस्तु प्रति आपत्ति प्रकट गर्दै बहिष्का’रको माग गरिएको छ ।

फिल्मको ट्रेलर बा’हिर आए लगत्तै बहिस्का’रको माग गरिएको हो । सामा’जिक संजालमा समेत यसलाई बस्किा’रको माग थालिएको भारतीय मिडि’याले उल्लेख गरेका छन् ।

हिन्दूका भाव’नामा ठेस पुर्याएको भन्दै फि’ल्मको नाम तथा यसको कथा’वस्तु प्रति पनि आपत्ति जनाउँदै यो फिल्म बहिष्का’रको पक्षमा सर्वसधारण र सामाजिक संजालका प्रयोग’कर्ताहरु नै लागेको समाचार छ ।

‘फिल्म’को टाइटल ‘लक्ष्मी बम’बाट हिन्दू समू’दायको भाव’नमा ठेस पुगेको भन्दै फिल्म मेक’र्सलाई श्री राज’पुत करणी सेनाको त’र्फबाट एक सूचना आएको बताइए’को छ । कानुनी नोटिस’मा फिल्मको ‘मेकरले बिना सर्त माफी माग्न भनिए’को छ । -Osnepal बाट

प्रतिकृया दिनुहोस्