नेपाली बजारमा बिहि’बार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यव’सायी महा’संघका अनुसार आज सुनको मुल्य तोला’मा एक हजार रुपैयाँ घटेर ९४ हजार ७०० रुपैयाँमा कारो’बार भएको महासंघले जना’एको छ ।
त्यस्तै आज ते’जावी सुन तो’लामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ रहेको महा’संघले ज’नाएको छ । कात्ति’क ६ गते चाँदीको मूल्य प्रतितोला १२३० रहेको थियो । -Osneoal बाट