भोली विबाह गर्दै अभिनेत्री काजल अग्रवाल, को सँग गर्दै छिन् त

साउथ फिल्म’की चर्चित अभिनेत्री काजल अग्रवाल विवाह गर्ने तयारीमा रहेकी छिन् । भारतिय संचार माध्य’मले जनाए अनु’सार उनले भोली अर्थात ३० अक्टोब’रमा प्रेमी गौतम कि’चलूसँग मुम्बईमा विवाह गर्न लागे’को बताइएको छ ।

कोरोना संक्रम’णलाई मध्य नजर गर्दै उनले परिवार र केहि आफन्तका साथ व्यवसायी गौतम किच’लूसँग विवाह गर्न लागेकी हुन् । केहि दिन पहिला उनले प्रेमी गौतम’सँगका तस्विार सामाजिक सं’जालमा सार्व’जनिक गरेकी थिइन ।

मुम्बईमा विवाह गर्न लागेकी काजो’लको घरमा यतिबेला विवाहको तयारी भएको बताइएको छ । चलचित्र ‘क्यों हो गया ना’बाट डेब्यू गरेकी काजो’लले विवाह पछि पनि का’मलाई नि’रन्तरता दिने बताएकी छिन् । त्यस्तै केहि दिन पहिला बलिउड चर्चित गायि’का नेहा कक्क’डले प्रेमी रोहन’प्रीत सिंह सँग विवा’ह गरेकी थिइन् । -osnepal बाट

प्रतिकृया दिनुहोस्