लामो समय’पछि महानायक राजेश ह’मालले एउटा म्यूजिक भिडि’योमा अभिनय गरेका छन् । महा’नायक हमालले ‘स’म्झिएर जिन्दगी’ बोलको गीत रहको म्यूजिक भि’डियोमा अ’भिनय गरेका हुन् । उनीसंगै उनकी प्रेमी’काको रुपमा अ’भिनय गरेकी छन् नायि’का पुष्पा लिम्बुले ।
‘सम्झि’एर जिन्दगी’ बोलको उक्त गीत’लाई चलचित्र नि’र्देशक मदन घिमिरेले नि’र्देशन गरेका हुन् । सपना पुनको शब्दमा रचि’एको उक्त गीत’लाई गायक प्रमोद खरे’लको स्वर दिएका छन् । देव’कुमार चौध’रीको सङ्गीत, अशोक राईको एरेन्ज र डम्बर राईको छायाङ्कन रहेको उक्त म्यूजिक भिडि’योलाई यूटु’वमा पनि हेर्न सकिन्छ । -इताजा खबर बाट
भिडियो हेरौ :