पछिल्लो सम’यमा बलिउड कलाकार’हरुको इंगेजमेन्ट र विबाह गर्ने होडबा’जी नै चलेको छ । यस्तै होड’बाजी चल्ने क्रममा भर्खरै प्राप्त जानकारी अनु’सार बलिउड अभि’नेत्री मौनी रोयले पनि इं’गेजमेन्ट गरेको तस्वीर आफ्नो अफि’सियल इंस्टा&ग्राममा पोष्ट गरेकी छन् ।
अभिने’त्री मौनी रोयले डा’यमंड रिंग लगाएर फोट पोष्ट गरेकी हुन् । उनको यो तस्वी’र पोष्ट भएसंगै मौ’नीले कोसंग इंगेजमेन्ट गरिन् त ? भन्ने प्रश्न उनका सबै साथी’भाईहरु र फ्या’नस्हरुमा उब्जिएको छ ।
तर मौ’नीले कसैसंग पनि इंगे’जमेन्ट भने गरेकी रहीनछिन् । यो कुरा उनले पोष्ट गरेको तस्वीर’संगैको स्टेटस्बाट थाहा हुन्छ । वास्त’वमा अभिनेत्री मौनी रोयले आफ्नो पोष्टको माध्य’मबाट एउटा ब्राण्डको बारेमा प्रमोट गरि’रहेकी थिईन् ।
यो ब्राण्ड प्राय इंगे’जमेन्ट रिंग्स् बनाउनको’लागी प्रचलित रहेको छ । मौनीले त्यही ब्राण्ड’को प्रचार गरेकी मात्र हुन् । तर उनले आफुले डायम’ण्डको रिंग्स लगाएर खिचे’को फोटो जब आफ्नो इंस्टा’ग्राममा पोष्ट गरिन् तब भने उनका फ्यान्स’हरुलाई एक प्रकारको झट्का लागेको थियो । मौनीले अ’चानक कोसंग इंगेजमेन्ट गरिन् भनेर उनलाई धेरैले कमे’न्टमा प्रश्न गरेका छन् । इताजा खबर बाट