न्यूज २४ टेलिभिजनकर्मी रवि लामिछाने दम्पतीलाई कोरोना पुष्टि

न्यूज २४ टेलिभिज’नकर्मी रवि लामेछा’नेलाई कोरोना संक्र’मण पुष्टि भएको छ । लामिछा’नेले मंगलबार राति’बाट हल्का ज्वरो आए’पछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमती निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको फेसबु’कमार्फत् बिहीबार बिहान जान’कारी दिनुभएको छ ।

उहाँले भन्नुभ’एको छ, ‘हामी दुवैको स्वा’स्थ्य सामान्य छ, केही पेशागत क्रिया’कलपाले र केही आफ्नै लापर’बाहीले सं’क्रमण भएको हुनसक्दछ ।’

घरमा आफू’हरू दम्पती मात्र रहेकोले धेरै स’मस्या नरहेको उहाँले बताउनु’भएकाे छ । उहाँको आ’ग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै स’मस्या छैन । तर घरमा वृद्ध अवस्था’का सदस्य’हरु हुनेले चाहिँ बिल्कुल लापर’बाही नगरौं ।’ न्यूज24 बाट

प्रतिकृया दिनुहोस्