किन पुरुषलाई यौन’सम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? जान्नुहोस्

महिला र पुरुष’बीच यौन’सम्पर्क भइसके’पछि कतिपय पुरुषहरु तुरुन्तै निदाउने गर्छन् भने कति’पय महिला’हरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । यौन’सम्बन्ध राख्नेवि’त्तिकै महिलालाई अंगा’लो नहाली वा कुरा’कानी नगरी निदाउने पु’रुषप्रति महिलाह’रुको धारणा फरक हुने गर्छ ।

जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तो’षी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्त’वमै यौन’सम्पर्क राख्ने’वित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौन’सम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ?

सामान्य’तयाः रातको समयमा यौनस’म्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौन’सम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको प’हिलो कारण यहि नै हो । तर, यौन’सम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौनस’म्बन्धको बारेमा महिला र पुरुषको श’रीरमा भिन्न प्रकारको प्रति’क्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्ते’जित हुन्छ र महिलाहरु यौनसम्ब’न्धपछि झन् बढी पुरु’षको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने यौ’नस’म्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आल’स्यता पैदा गर्छ साथै यौन’सम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुष’हरु छिट्टै निदाउने विभिन्न अनुसन्धा’नमा उल्लेख छ । -rato पाटी बाट

प्रतिकृया दिनुहोस्