अस्पतालबाटै बाहिरियो सियोना श्रेष्ठको दुनिया रुवाउने भिडियो (भिडियो हेर्नुहोस)

नर्स एलिना गुरुङ र वरिष्ठ बाल’रोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ आफ्नै शिशुको उप’चार खर्च अभावमा तड्पि’रहेका छन्। १० महिनाकी छोरी सियोना श्रेष्ठ स्पाइनल मस्कु’लर अर्थोपी रोगबाट पी’डित बनेपछि उनका अभिभा’वक खर्च अभा’वमा तड्पि’एका हुन्।

जिनकै कार:ण हुने यो समस्या’को उपचार शिशु एक वर्ष नपु:ग्दै सुरु गर्नुपर्ने सुझाव चिकि:त्सकले दिएका छन्। उपचा:रका लागि शिशुको जिन नै परिव’र्तन गर्नुपर्नै हुन्छ। त्यसका लागि लामो स’मय लाग्ने र खर्च बढी हुने भएपछि नर्स र चिकित्स’कको यो दम्पत्ति’ले उपचार खर्च जुटाइ’दिन अपील गरेका हुन्।

करोडौ रक’म लाग्ने र यसको उचित उप:चार अमेरिकामा मात्र हुने भएप’छि उनीहरु शिशु बचाउने त’ना’वमा छन्। ‘यसको उप’चार अमेरि’कामा मात्र सम्भव देखिएको छ’, सन्दीप भन्छन्, ‘त्यसका लागि हामीसँग आव’श्यक रकम छैन। साथी’भाइसँग मागेर मात्र पनि रकम जुटा’उने अवस्था छैन।’ आमा एलिना भने सहयोग’का लागि सबैसँग हार’गुहार गरिर’हेकी छन्। -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्