भर्सटाइल गा’यक राजेशपायल राई र अमृता राई’को आवाजमा नयाँ गीत सार्व’जनिक भएको छ । मीना राईको शब्द/संगी’त रहेको पू’र्वेली गीत ‘मिठो बोलेर’को अडियो/भिडियो सार्व’जनिक गरिएको हो ।
अमृता रा’ईले यही ‘मिठो बोलेर’ गीत’मार्फत् सांगीतिक क्षेत्रमा पाइला चालेकी हुन् । गीत’लाई कृष्ण भक्त राईले एरे’ञ्ज गरेका हुन् ।
भर्जिन भोइ’स स्टुडियोमा रेकर्ड गरिए’को यस गी’तलाई मीन विष्टले मा’स्टरिङ/मि’क्सिङ गरेका हुन् । त्यस्तै, गीतको भि’डियोलाई गंगाराम राईले छाया’ङ्कन गरेका हुन् । -न्यूज24 बाट