अभिनेता पल शाहले दशैंमा सियोना श्रेष्ठलाई पठाए एक लाख रुपैया दक्षिणा (भिडियो हेर्नुहोस)

अभि’नेता पल शाह र उनको प’रिवारले पोल्याण्डमा उपचार गरा’ईरहेकी बालिका सि’योना श्रेष्ठको लागि एक लाख रुपैया द’क्षिणा स्वरुप पठाएको छ । दशैंको उपल’क्ष्यमा एक भिडियो सार्व’जनिक गर्दै पल शाहको ब’हिनी रोशनी शाहले त्यसवारे जा’नकारी गराएकी हुन् ।

भिडियोमा दशैंको द’क्षिणा स्वरुप सियोनाको उप’चारका लागि सहयोग पुगोस् भनेर आफुह’रुले यो रकम सहयोग गरेको बताएका छन् । रकम पठाउँदै अभिनेता र उनको परिवारले सियो’नाको स्वास्थ्यला’भको कामना पनि गरेका छन् ।

सियो’नाको उपचार नेपालमा सम्भ’व नहुने र उपचार गर्न २५ करोडको हारा’हारीमा खर्च लाग्ने भएपछि सियो’नाको बुवाआमा यति’बेला सहयोग अपिल गरिरहेका छ । जसमा केही नेपाली सेलिब्रे’टीहरुले पनि साथ दिएका छन् ।

तर, थोरै सेलिब्रे’टीहरुले मात्र आर्थिक सह’योग गरेका कारण आफ्नो छो’रिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिह’रुलाई सकेको आर्थिक सहयोग गर्न सियो’नाको आमा एलि’नाले आग्र’ह गरेकि छन् ।

१३ महिने सि’योना श्रेष्ठको अहिले पोल्याण्ड’मा उपचार भइरहेको छ । यसअघि अभि’नेत्री वर्षा राउतले ३० हजार, गायक बु’द्ध लामाले १० हजार, हास्यक’लाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरे भने यता परमिताले ईन्स्टाग्रा’ममा अनलाईन स्टोर नै सुरु गरेकी छन् ।

जहाँ बिक्री भएर आ’एको रकम सियो’नाको उपचार’मा खर्च हुनेछ । यस्तै अभिनेत्री करिष्मा मान’न्धरले पनि सहयोग गरेको बताए’की छिन् । उनले फेस’बुकमा एक स्ट्याटस लेख्दै अभि’नेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मा’र्फत सहयोग गरेको लेखे’की छन् । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्