स्वास्थ्यवर्द्धक अनार, दैनिक खानुका फाइदै फाइदा

नेपाली स’माजमा बिरामी हेर्न जादाँ लाने को’शेली फलफूलमा अनार पहिलो प्राथमि’कतामा पर्दछ । यसले हरेक रोगका बिरामी’लाई फाइदा पुर्याउने मान्यता रहेको छ । साथै अना’रलाई औषधि’का रुपमा समेत लिइन्छ ।

अन्य फलफू’लको तुलना’मा अनार महंगो पर्दछ । यो निकै स्वा’दिलो हुन्छ । तर यसको बो’क्रा निकाल्न झ’न्झट भएका कारण’ले धेरैले किनेर खाने फलमा अनार पर्दैन । तर स्वास्थ्य’का निम्ती भने अनार अत्यन्त फाइदा’जनक हुनछ ।

अनार’को जूस सवैभन्दा फाइदा जनक गर्भ’वती महिलालाई हुन्छ । गर्भवती महिला’मा शरीरमा रगतको क’मी हटाउँछ । नि’र्धारीत समयभन्दा पहिला सुत्के’री हुने समस्या समेत अना’रको सेवनले हटाउँछ । नियमित अनारको सेवनले गर्भ’मा रहेको बच्चा तन्दुरुस्त बनाउन सहयोग गर्छ । यसको सेवनले दिमा’गमा आउने नकारा’त्मक विचार र भावनाला’ई टाढा राख्दछ ।

अनारको जूस पिउनाले मस्ति’स्कको क्षमता पनि बढ्न जान्छ । दुई हप्ता मात्र अना’रको जुस पिएमा शरीरमा ताग’त बढ्न जान्छ । नियमित अनारको जूस पिउँने महिला पुरुष दुबैमा यौन जीवन प्रभावकारी हुन्छ ।अनार’को सेवनले टेस्टास्टे’रानको मात्रा तिव्ररुप’मा बढ्दछ । अनारको जूसले मुटुलाई स्वा’स्थ्य राख्नुका साथै व्लड सर्कुले’सन नियन्त्रित पार्दछ ।

अना’रको जू’समा वीरेनून र मह मिसा’एर खाए रगको मात्रा बढ्दछ अनारको नियमि’त सेवनले केहि दिनभित्र पाचन’शक्ति मजबूत हुन्छ । सधै एक अना’रको सेवनले क्यान्सर हुने आशंका’बाट बच्न सकिन्छ । – खबरहब बाट

प्रतिकृया दिनुहोस्