कुन सर्पको बिष लाग्छ, कुनको लाग्दैन ? भन्ने बारेमा जानकारी लिनका लागी भिडियो हेर्नुहोला

संर’क्षक प्रेम बिष्टले सर्प पाल’न सुरु गरेका छन । बन कार्य’लयमा काम गर्ने प्रेमले वि’भिन्न ठाउँमा गएर घर घरबाट सर्प समा’तेर ल्याउने गरेका छन । सर्प समा’त्न सिपालु प्रेम बिष्टले स’र्पलाइ अ’साध्यै माया गरेर पाल्छन ।

अब भने सर्प पाल’न नै सुरु गरेका छन । सर्पको टोका’इबाट मान्छेलाई बचाउ’न चाहिने औसधि सर्पकै बीस र घोडाको रगत’बाट तयार गरुने भएकाले अब फा’रम नै खोल्न तयारी हुँदै गरेको प्रेम बिष्टले जान’कारी दिए ।

धेरै पहिला’देखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५/६ हजार भन्दा धेरै चाहिँ बि’षालु सर्प समातिस’केका छन र बीस बिनाका सर्प त गनेर साध्य नै न’भएको बताउछन । उनले कसैको घ’रमा सर्प आएर कसैलाई क्षती पुर्या’उन आट्यो भने गएर समाउछन ।

र त्यो स’र्पलाई पनि सुरक्षा हुने र मानब’लाइ पनि क्षती नहुने कतै जङ्गल अथवा सु’रक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरका’रको पनि साथको आव’स्यक रहेको बताउछन ।

आजको यो भि’डियोमा प्रेम बिष्टले ‘कुन सर्पको बिष लाग्छ, कुनको लाग्दैन ?’ भन्ने बारेमा जान’कारी दिएका छन् । जान’कारी लिनका लागी भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्