दीपिका पादुकोणले किन ड्रग्सको सहारा लिइन् त ?

सुशान्त सिंह राजपू’तको आत्म’हत्यापछि बलिउडमा ड्र’ग्स सेवनको विषय सतहमा आएको छ । एनसी’बीको अनुसन्धानमा कै’यन् बलिउड कला’कार मुछिएका छन् ।

तीमध्ये ड्र’ग्स लिने गरेको भन्दै दीपिका पा’दुकोणको नाम पनि जोडिएको छ । दीपिका बलि’उडकी सफल हिरोइन मात्र होइनन्, उनी आफ्नो सुन्द’रताका साथै बौद्धिक पनि मानिन्छिन् । दी’पिकाका पिता प्रकाश पादुकोण आफ्नो जमाना’का राम्रा ब्याण्ड’मिन्टन खेलाडी थिए । दीपिका पनि खेलाडी बन्ने धाउ’न्नमा लामो स’मय बिताइन् ।

तर, पछि उनले सबै छोडेर अ’भिनय यात्रा थालिन् । उनलाई यो क्षेत्रमा रुचाइयो पनि । बीचमा एउटा यस्तो पनि समय आ’एको थियो, जुन बेला दीपिकाले डिप्रेस’नको सामना गर्नुपरेको थियो । यो प्रेमको कारण थियो । रणवीर कपू’रसँग ब्रेकअ’प भएपछि उनी डिप्रेस’नमा पुगेकी थिइन् । रणवीर र दीपिकाको प्रेम’को खुबै चर्चा हुने गर्थ्यो । दीपिकाले रणवीर’लाई यति चाहन्थिन् कि, उनीसँगै घर बसा’ल्ने सपना देखिन् ।

तर, यो सम्ब’न्ध लामो समय टिक्न सकेन । उनीहरुको ब्रेक’अप भयो ।यसको कुनै ठोस कारण थिएन । बरु रणवीर दीपिकासँग बिहे गर्न तयार थिएनन् । दीपि’काको जोड भने बिहेमा थियो ।

रणवीरको परिवार’लाई पनि दीपिका मन परेको थिएन । जुन कारण यो सम्बन्ध विवा’हमा पुग्न सकेन ।दीपिका र रणवीर अल’ग भएपछि यसको असर दीपिका’लाई झन् बढी पर्‍यो । रोमान्टिक रणवी’रलाई यो कुराले खासै प्रभावित पारेन । तर, दीपिकालाई यसले असर पार्‍यो । यसबी’चमा उनले आफूलाई भुलाउन अरु वि’कल्पको खोजी गरिन् ।

पछि दीपि’कालाई रणवीर सिंह’सँग आफ्नो मन साटिन् । उनीहरुले बिहे गर्न समय लगाएनन् । बिहे गरेपछि रणवी’र र दीपिका खुशी छन् ।
यता रणवीर कपूर पनि आलिया भटसँ’गको प्रेमसम्बन्ध:का का’रण चर्चामा छन् ।

दीपिकाले अती’त भुलेर नयाँ जीवनको शु’रुवात गरेकी छिन् । तर, उनीमाथि पुनः ड्रग्स लिए’को भन्दै नाम जोडिएको छ । वास्तवि’कतामा जे भए पनि यसले दीपिका’को करिअरमा भने असर पार्न सक्छ । -khabar हब बाट

प्रतिकृया दिनुहोस्