ओखर खाँदा हुने चामत्कारिक फाइदा यस्ताछन्

ओख’रलाई हामी अन्य फ’लफूल झै खाने गर्दैनौ । यसलाई तिहारमा भाइ’मसला प्रयोग गरिन्छ । यो स्वास्थ्य’बर्धक फल हो । तर यसको गुणबारे जान’कारी नहुदाँ यसको उपभो’ग कमै मात्र मानिस गर्दछन् ।

ओखरले हाम्रो दि’मागको वृत्ति’विकासमा महत्वपूर्ण योगदान गर्छ भन्ने मानिसमा भ्रम छ । ओखरले बौद्धिकता विकासका अलावा सम्पूर्ण शारीरिक एवं मान’सिक स्वास्थ्यका लागि पनि अति उ’पयोगी मानिएको छ । यदि हामीले दैनिक रुपमा केवल ४ वटा ओखर मात्रै खाने गर्‍यौं भने यसले हाम्रो श’रीरमा हुने कैयौं किसि’मका रोग’लाई भगाउन मद्दत गर्दछ ।

ओ’खरमा फाइबर, प्रोटिन, भिटामिन, म्याग्ने’सियम, फस्फोरस र ओमेगा ३ जस्ता कैयौं पौ’ष्टिक पाउने गरिन्छ । साथै यसको सेवनले क्यान्सर, मोटोपन र मधुमेह जस्ता रो’गबाट समेत बचाउने गर्दछ । नियमित ३/४ वटा ओखर खाने मानिसमा यी रोगको सम्भा’वना कम हुनुका साथै वजन नियन्त्र’णमा पनि सघाउ पुर्याउँछ ।

ओखरको सेवनले प्रतिरो’धात्मक क्षमता, प्रजनन क्षमता र स्मरण शक्ति बढाउने गर्दछ । ओखरलाई पावर फुडको उपनाम समेत चिनिन्छ । यसमा हुने पोषणले मानि’समा स्टामिना बढाउन स’हयोग गर्दछ । ओखरको सेवनले अनिन्द्राको समस्या’बाट समेत बचाउँछ । साथै यो डाइटिङ गर्नेहरुका लागि आवश्यक पर्ने सबै कि’सिमका पौष्टिक तत्वहरु यसमा पाइने भएकोले यसलाई डा’इटिङमा फाइदाजनक मानिन्छ ।

ओख’रको सेवनले हृदयको रोगबाट समेत बचाउने गर्दछ । यसले तनाव कम गरेर रक्तचाप सन्तुल’नमा राख्न सहयोग गर्दछ । यस अलावा ओखरमा ओमेगा ३ पाइने भएकाले शरीरमा को’लेस्ट्रोलको स्तरलाई कम गराउन सह’योग गर्दछ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्