लोकप्रिय गायक सुनि’ल गिरीको नयाँ गीत मसला सार्व’जनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजि’एको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, नायि’का जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामा’ङको सशक्त अभि’नय रहेको छ ।
सुनिलले दसैं’को अवसरमा बजारमा ल्या’एको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभि’नय देख्न सकिन्छ ।नयाँ अनुहारलाई मात्रै आफ्नो गीत’मा स्थान दिने गायक गिरीले यस’पटक भने चर्चित अनुहार’लाई समा’वेश गरेर आफैंले निर्देशन गरेका छन् ।
प्रेम रोमान्स र यौन मनोवै’ज्ञानिक विषयलाई कला’त्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राह’कहरु जिस्किंदै गर्ने ब्यब’हरालाई देखाइएको छ ।गायक स्व’यमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो सुनिल’कै कन्सेप्टमा तयार भएको हो ।
सार्वजनिक गीतको कोरियो’ग्राफी सुरेन्द्र बसेलले गरेका हुन् । विकास दाहालको कलर र सम्पादन रहेको भिडियो’को छायांकन चर्चित छायांकार हरि हुमागा’ईले गरेका हुन् ।-अननपूर्णपोस्ट् बाट
भिडियाे हेर्नुहाेस: