कलाकारका दसैँ योजना यस्ता छन्

नेपाली’को महान् पर्व दसैँ घरआँ’गनमा भित्रिसकेको छ । सपिङ, आफन्त भेटघाट र रामरमा’इलो गर्ने अव’सरका रूपमा दसैँलाई लिने गरिएको छ । व्यावसा’य, जागिर, अध्ययन, रोज’गारीका लागि घरबाट टाढा देश तथा विदे’शमा रहेकाले समे’त घर फर्कने अवसरको रूपमा दसैँलाई लिने गर्छन् । घ’रपरिवार, साथी’भाइ र आफन्त भेट्ने, राम्रो लगा’उने र मीठो खाने एक किसि’मको अवसर पनि हो । दसैँ मान्यज’नबाट आ’शीर्वाद ग्रहण गर्ने एउटा पर्व पनि हो ।

तर विगतका वर्षज’स्तो यो वर्षको दसैँ त्यति उल्ला’समय भने छैन । जताततै कोरो’ना कहरका कारण डरैड’रमा दसैँ मनाउनुपर्ने बाध्यता रहेको छ । खु’लेर सपिङ, भेटघाट, रामरमाइलो गर्नुको सट्टा घरमै सीमित रहेर मनाउनुपर्ने बाध्यता छ । कतिपय त कोरो’नाको डरका कारण घर फ’र्किन समेत पाएका छैनन् ।

हाम्रा कला’कारहरूको अवस्था पनि त्यस्तै छ । कतिपय क’लाकार कोरोनाको डरले स’पिङदेखि गाउँ फर्कनसमेत नपाएका गुनोसो गर्दछन् । केही भने गाउँ पुगिसकेको र केही गाउ’मै गएर दसैँ मनाउने योजना रहेको सुनाउँछन् । कलाका’रको दसैँ योजना उनीहरूकै शब्दमा ।

को’मल वली (गायिका/सांसद)
मेरा लागि द’सैँ प्रिय पर्व हो । दसैँ म दाङमा मनाउँदैछु । दसैँ अवधिभर पनि जन’ताको काम गर्न चाहन्छु । कोरोनाको प्रकोपको कारण यो दसैँ परि’वारभित्र मात्र टीका लगाउने योजना रहेको छ । सबैलाई सतर्क रहेर दसैँ मनाउन समेत अनुरोध गर्दछु । कोरोना नियन्त्रण भएपछि अर्काे वर्ष मज्जा’ले मनाउँला । दसैँमा किन’मेल गर्ने गर्दिनँ । जे छ त्यसैमा मनाउँछु । दसैँको टीका लगा’एर अग्रजसँग आशीर्वाद लिने पक्ष म’लाई सारै मनपर्छ ।

कृष्ण मल्ल (कलाकार)
कोरोना महामा’रीका कारण यो वर्षको दसैँका लागि म त्यति उत्साहित छैन । काठ’माडौँमै परिवा’रसँग साधारण हिसा’बले मनाउने सोच बनाएको छु । कि’नमेल खासै गरेको छैन ।

स’ञ्चिता लुइँटेल (अभिनेत्री)
यो पटकको दसैँ काठमा’डौँमै मनाउँछु । हामी घरको प’रिवार मात्र बसेर मनाउने योजना बना’एका छौँ । पहिले त म दसैँको ९ दिन निराहार व्रतसमेत बस्थेँ । यो पटक कोरो’नाका कारण फलफूल खाएर दुर्गाको पूजा गर्छु । नि’खिलजी, म र छोराछोरी मात्र दसैँमा सँगै हुन्छौँ ।

दीपकराज गिरी (कलाकार)
दसैँ सधैँ चन्द्रागिरी नगरपालिकाको दह’चोकमा मनाउने गरेको छु । त्यहाँ मेरो बाल्य’कालको सम्झना गाँसिएको छ । खल्तीमा ५ रूपैयाँ राखेर आफूलाई लखमती महसुस गर्दै लङ्गुरबुर्जा खेलेको, चङ्गा उडाउँदै खेतैखेत गाली खाँदै दगुरेको, आफूभन्दा ठूलासँग आशी’र्वाद थाप्दा दक्षिणातिर ध्यान दिएको, हजुर’बुबाले किनिदिएको खद्दरको सस्तो लुगा लगाएर ब्रान्डेडको भन्दा हजारौँ गुना आनन्द लिएको अहिले कहाँ भुल्न सकिन्छ र ? विगत ८ वर्षदेखि म माछा’मासु खान्न । उमेर बढेसँगै जिम्मेवारी पनि बढ्यो । जिम्मे’वारीले दसैँको रमाइलो कम हुँदैजाने रहेछ । कोरोनाको कारण यो वर्ष आफू’भन्दा ठूला कहाँ गएर आ’शीर्वाद लिन सकिन्न ।

भोलाराज सापकोटा (कलाकार)
जन्म’घर हेटौँडा फर्कन्छु होला । जन्मघ’रमा दसैँ मनाउँदा निकै आनन्द लाग्छ । त्यहाँ टीका थापेर बुबाको आ’शीर्वाद समेत लिन पाइन्छ । दसैँका लागि किनमेल केही गरेको छैन । कोरो’नाको कारण गर्दिनँ होला । अहिले ज्यान’को सुरक्षा गर्नेबेला हो । किनमेल पछि गरौँला ।

कस्तुप पन्त (लोकगायक)
दसैँमा जन्मथ’लो पर्वतको लिमिठान जान्छु । उमेरले एक सय पुग्न लागेकी हजुर’आमा हुनुहुन्छ । उहाँसँग टीका थापेर आ’शीर्वाद समेत लिन्छु । यस वर्ष सामान्य किनमेल गरेँ । भर्खरै मेरो गीत ‘जिन्दगी पानीको फोका’ आएको छ । त्यसको प्रमो’सनले धेरै किनमेल गर्न भ्याइएन । स्वास्थ्य’को ख्याल गरेर दसैँ म’नाउन सबैमा अनुरोध गर्दछु ।

मनोज गजुरेल (हास्य कलाकार)
यो पटक’को दसैँ काठमाडाैंमै हुन्छु । किनमेल हुँदैछ । दसैँको रमाइलो पक्ष भेटघाट र घुमघाम हो । तर को’रोनाको कारण यस पटक दुवै हुन सक्दैन । यो पटक अनला’इनबाटै दसैँ मनाऔँ । अर्काे वर्ष फिल्डमा मज्जा’ले रमाउला ।

नवल खड्का (अभिनेता)
कोरो’नाले सबै क्षेत्र जस्तै हाम्रो फिल्म क्षेत्र पनि कोमामा पुर्याएको छ । मेरो छाया’ङ्कन तयारीमा रहेको फिल्म ‘सिमाना काँडेतार’ समेत रोकियो । म दसैँ मनाउन विराट’नगर आएको छु । मेरो लागि यो अग्र’जबाट आशीर्वाद लिने, वर्षाैंदेखि भेट नभएका साथीभाइ भेट्ने र रमाइलो गर्ने अवसर हो । कोरो’नाका कारण आफन्तका आशीर्वाद लिन जान यो वर्ष सकिन्न । छोराछो’रीका लागि केही सपिङ गर्छु । सबैलाई सचेत रहेर दसैँ मना’उन अनुरोध गर्दछु ।

रजनी केसी (अभिनेत्री)
यो दसैँ विग’तको जस्तो उल्लसमय छैन । कोरोनाको का’रण जताततै त्रास छ । तर पनि आफ्नो परम्परा, धर्मसंस्कृतिलाई निरन्तरता दिन मनाउनुपर्छ दसैँ । म यसपा’लिको दसैँ का’ठमाडौँमा मनाउँदैछु । ममीको हातबाट टीका थापेर आशीर्वाद लिन्छु । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले आफन्त’कोमा टीका थाप्न जाने स्थिति छैन । दसैँका लागि भनेर सपिङ गरेकी छैन । पहिले पहिले जन्मघर नुवा’कोट गइन्थ्यो । पिङ खेलिन्थ्यो । यो पटक सम्झ’ना मात्र हुने भयो ।

सीताराम पोखरेल (गायक)
दसैँ सधैँ विराट’नगरमा मनाउँदै आएको छु । अहिले पनि विराटनगर आइसकेँ । कोरो’नाको का’रण यो पटक आमाबुबाको हातबाट मात्र टीका थाप्ने हो । आफन्तका नजाने भएका छौँ । कोरोनाले यो वर्ष सबैतिर भता’भुङ्ग पारेको छ । किनमेल, भेटघाट पनि बन्द भयो । सामाजिक दूरी कायम गरेर दसैँ मनाउन सबैमा अनुरो’धसमेत गर्न चाहन्छु । कोरोना नि’यन्त्रण भयो भने अर्काे वर्ष धुम’धामले दसैँ मनाउला ।

गजित विष्ट (अभिनेता)
दसैँ काठमा’डौँमै मनाउने हो यो वर्ष । कोरोनाको का’रण उपत्यका बाहिर जान स’जिलो पनि छैन । आमाबुबा, भाइलगायत सबै यहीँ छन् । टीका थाप्ने आशी’र्वाद लिने परम्परा दसैँको धेरै मन’पर्छ । कोरोनाको कारण दसैँ आफ्नो परिवार’मा सीमित भएर मनाउने योजना छ ।

जीतु नेपाल (कलाकार)
दसैँ लोकन्थ’लीको घरमा मनाउँछु । अति आवश्यक सामा’नबाहेक किनमेल नगर्ने, भिडभाडमा नजाने सोच बनाएको छु । दसैँको मनपर्ने दुर्गा देवीको पूजा र मान्य’जनबाट आशीर्वाद नै हो । कोरोनाको सतर्क’तासाथ सामान्य दसैँ मनाउने हो यसपालि ।

रोहित अधिकारी (फिल्म निर्माता)
अहिले जता’ततै कोरोनाको कहर छ । त्यसैले दसैँ सा’मान्य तवरले मनाउने सोच छ । जाँडर’क्सी खाने, जुवातास खेल्ने धेरै बानी पनि छैन । अग्रजसँग टीका लगाएर अशी’र्वाद थापेर, साथीभाइसँग हल्का गेटटुगे’दर गरेर दसैँ मनाइन्छ होला ।

जनकदीप पराजुली (फिल्म निर्देशक)
यो दसैँ कोरो’नालाई मनाउन दिने वि’चार गरेको छु । हाम्रा लागि त दसैँ हरेक वर्ष आउने गर्दछ । आशा गर्दछु कोरोना अर्काे वर्ष हुनेछैन । दसैँका लागि मेरो केही तयारी, किनमेल र योजना छैन । सामाजिक दूरी कायम गरेर काठ’माडौँमै दसैँ मनाउँछु यो वर्ष । मुमाको हातबाट टीका थापेर आ’शीर्वाद लिन्छु ।

साहिमा श्रेष्ठ (गायिका)
यो पटकको दसैँ बुट’वलमा मनाउँछु । दसैँका लागि किनमेल गरेकी छैन । टीका जमरा लगाएर आफूभन्दा मान्यजन’सँग आशीर्वाद दिने चलन दसैँको मलाई मनपर्ने पक्ष हो । कोरोनाको कारण सजग भएर दसैँ मनाउने अव’स्थामा छु ।

राज क्षितिज (गायक, अभिनेता)
दसैँ जन्मघर रौतह’टमा मनाउँछु । दसैँ मेरा लागि स्पेसल चाड हो । वर्षभरि कामको दौड’धुपले थाकेका हामी दसैँको बहानामा आराम समेत गर्न पाउँछौँ । दसैँमा आफ’न्तसँग भेटघाट समेत हुन्छ । किनमेल गर्न बाँकी छ । कोरोनाका कारणले गर्दा अति आवश्यकबाहेक किनमेल गर्दिनँ । दसैँ हाम्रो धार्मिक आस्था’को चाड भएकाले जेजस्तो अवस्था’मा पनि मनउनु’पर्छ भन्ने मेरो धारणा हो ।

नम्रता सापकोटा (अभिनेत्री)
दसैँ म काठ’माडौँमै मनाउँछु । पहिले बुटव’लको मामा घर पनि जान्थेँ । कोरोनाको कारण यो वर्ष कतै जान नसकिने भयो । घरमै परिवासँगै टीका लगाएर रमा’इलो गर्ने योजना छ । काठमा’डौँमा कोरोना धेरै फैलिएकाले सपिङसमेत गरेकी छैन । म सजग भएर बसिरहेको छु । सबैलाई सजक रहन अनुरोध’समेत गर्दछु । -रातोपाटि बाट

प्रतिकृया दिनुहोस्