कोरियाली क’म्पनि एसवाई प्या’नलले आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रि’केटेड भवन निर्माण सम्बन्धि सामान उत्पा’दन गर्ने कम्पनीले यसै हप्तादेखि उ’त्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जि’ल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्या’नलहरु उत्पादन शुरु गरेका छन् ।
बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्प’नीले जनाएको छ। शतप्रतिशत को’रियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पाद’नहरु भुकम्प प्रतिरोधी,सस्तो ,६० बर्ष टि’काउ हुने जनाइएको छ ।
७२ करोड रुपैयाँ अधि’कृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्प’निद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत तराइबा’सिलाई गर्मिबाट बच्न ठुलो सहयोग गर्ने छ । त्यसैगरी पहाडी र हिमाली भागमा बसो’बासीका लागि पनि बरदा’ननै साबित हुने छ ।
१२ सय डिग्रीको ता’पक्रम कलर कोट गरिएको स्टील दुई तिर र बिचमा पोलि’ट़ाइरोन इन्सुलेसन गरिने भएकोले यो प्यानलले चिसो तातो रोक्न मद्दत गर्दछ । ४३ जिल्लामा डिलर वितरण गरिसकेको र कोल्डस्टोरको लागि चाहिने प्यान’लसमेत उत्पादन गरिरहेको कम्पनी’ले आधुनिक प्रविधिमै स्टीलको ढोका र यूपिभिसी झ्याल समेत उत्पादन तयारी गरिरहेको छ । एउटा सामान्य कारको मुल्य बराब’रमा साढे २ तला सम्मको घर नि’र्माण हुन्छ ।
यो पनि पढ्नुहोस : साढे तीन लाखमै बन्छ सुवि’धा सम्पन्न दुई बेडरुमको घर सर’कारले भूकम्पबाट ध्वस्त भएका घर निर्माणको लागि दुई लाख रुपैयाँ दिने घोषणा ग¥र्यो । यो घोषणा’पछि धेरैले आलोचना गर्दै भने, दुईलाख दिएर पनि घर बन्छ ? सामान्य रुप’मा हेर्दा दुई लाख सानो रकम हो ।
यति थोरै पै’साले कहाँ घर बन्ला ? तर दशकदेखि स्थानीय स्रोत र साधनको प्रयोग गरेर घर बनाइ’रहेको एउटा कम्प’नीले डेढ लाखमा घर बन्ने दावी गरेको छ । हिमालयन ब्याम्बो प्रालि जसले डेढ लाखमै भूकम्प प्रति’रोधी घर बनाउने दावी गरेको छ ।
बाँसबा’ट निर्माण हुने यो घरमा एउटा एउटा बेडरुम र किचेन गरेर दुई कोठा हुनेछ । ट्वाइ’लेट घर बाहिर बनाउनु पर्छ । श्रमदान गर्ने हो भने यो घरको मूल्य अझै सस्तो हुन्छ । आफ्नो घर निर्माण गर्दा आफैले श्रम गरे लागत घट्छ । मुलुक’भित्रै बाँसका एक हजार घर बना’इसकेको कम्प’नीले यस्ता घर ८ रेक्टर स्केलको भूकम्प प्रतिरोधी हुन्छन् ।
कोठाको घर डेढ ला’खमै निर्माण गर्छौ । मुलुकभित्रै रहेको बाँसबाट राम्रो घर निर्माण गर्न सकिन्छ,’ कम्पनीका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासं’घका पूर्व अध्यक्ष कुशकु’मार जोशीले बिज’मान्डूसँग भने, ‘घर निर्माणमा विदेशी सामा’नको प्रयोगनै गर्नुपर्दैन । स्वदेशी वस्तु’को प्रयोग हुने भएकोले सस्तो भएको हो ।’
भूकम्प’पछि सस्तो, छिटो र सजि’लोसँग घर निर्माण गर्न चासो बढेको छ । छिटो र सस्तो निर्माणका लागि यस्ता घर उत्तम हुन्छन् । कम्पनीले एक महिना भित्रै घर निर्माण गरेर ग्राहकलाई हस्ता’न्तरण गर्ने दावी गरेको छ । १५ दिनमा फाउन्डे’सन र १५ दिनमा घरनै निर्माण सकिने जानकारी पनि कम्पनीले दिएको छ ।
‘१५ दिनमा फाउ’न्डेसनको काम गर्नुपर्छ । अर्को १५ दिनमा बाँसबाट बनेका कच्चा पदार्थ ल्याएर जडान गर्छौ,’ उनले भने, ‘भूकम्प पी’डितका धेरै घर ध्वस्त भएका छन् । त्यसका लागि यो घर सबैभन्दा उत्तम छ ।’ कम्पनीले दुई बेडरुम, किचेन र ट्वाइले’टसहितको घर पनि निर्माण गरि’रहेको छ । यो घरको मूल्य भने साढे तीन लाख रुपैयाँ पर्छ ।
‘हामी ग्राहकले चाहे अनुसारको घर निर्माण गर्न सक्छौ । न्यून, मध्यम र उच्च आय भएका ग्राह’कको माग अनुसार घर निर्माण गर्न सक्ने क्षमता छ,’ अध्यक्ष जोशीले भने, ‘तर अहिलेको आवश्यकता भनेको भूकम्प पीडि’तको पुनस्र्था’पनाको हो । त्यसैले डेढ लाख र साढे तीन लाख रुपैयाँको घरलाई बढी लक्षित गरेका छौ ।’ गैरआवासीय नेपाली संघ(एनआरएनए)ले बाँसको घरको बारेमा जानकारी लिइसकेको छ । कम्पनीले एक हजार घर निर्माण गर्नसक्ने जान’कारी एनआरएनलाई दिएको छ ।
कसरी बन्छ घर ?
अरु घरजस्तै फाउन्डेस ढुंगा, सिमेन्ट र ईटाबाट तयार गरिन्छ । फाउन्डे’सन तयार भएपछि बाँसबाटै विम, चौकस लगा’यतका सम्पूर्ण सामाग्री तयार हुन्छ । कम्पनीले घरको लागि आवश्यक पर्ने सामग्री हेटौंडामा रहेको आफ्नो उद्यो’गमा तयार गर्छ । फाउन्डेसन तयार भएपछि उद्यो’गबाट सामान ल्याएर प्राविधिकले जोड्ने काम गर्छन् । घरको छानामा टिन प्रयोग गरिन्छ भने भित्ता’मा बाँस प्रयोग हुन्छ । बाँसको भित्तामा सिमे’न्टले प्लास्टर गरिन्छ ।
३० वर्ष आयु
कम्पनीले बाँस’बाट निर्माण भएको घरको आयु ३० वर्षको हुने दावी गरेको छ । ‘यो घरको ग्या’रेन्टी ३० वर्षको गरेका छौ । तर यो भन्दा बढी पनि टिक्छ,’ जोशीले भने, ‘ घर निर्मा’णलाई दिगो बनाउने हाम्रो प्रयास हो ।’
घर बनाउँदा प्रयोग हुने बाँसको आ’वश्यक ट्रिटमेन्ट गरिन्छ । कम्पनीका अनु’सार ट्रिटमेन्ट गरेपछि बाँसमा किरा लाग्ने समस्या’नै हुँदैन । यस्तो बाँसमा धुलिया लाग्ने समस्या पनि हुँदैन । बाँस आफै इन्सुलेटेड भएकोले विग्रिने स’मस्या पनि कम हुन्छ ।
यस्तो हुन्छ घर
साढे तीन ला’खमा दुई वटा कोठा, किचेन र ट्वाइलेट हुन्छ । घर ३ सय ६० स्क्वायर फि’टको हुन्छ । कम्पनीले घर निर्माण गर्दा चारवटा एलईडी वल्व, ट्वाइले’टको प्यान, किचेनमा सिङ्क समेत दिन्छ । बस्न मिल्ने घर बनाएर ग्राहकलाई दिने दावी कम्प’नीले गरेको छ ।
‘हामीले निर्माण गरेको घर ग्रा’हकले केही नगरी बस्न मिल्छ । घर निर्माण हुँदानै विद्यु’तका सबै सामाग्री जोडि’सकेको हुन्छ,’ जोशी’ले भने, ‘एउटा पूर्ण घर ग्राहक’ले पाउँछन् ।’
कहाँ छन् यस्ता घर
कम्प’नीले अहिलेसम्म एक हजार घर बनाइसकेको छ । कम्पनीले व्यक्तिगत, गैरस’रकारी संस्था, विद्याल’यलगायत लागि यस्ता घर बनाएको हो ।
कम्पनीले तीन सय स्क्वायर फिटको मुक्त क’मैयाको क्याम्प, विराट’नगरमा पाँच सय ८० स्क्वायर फिटको निजी आवास, मेलम्चीमा रिम्स नेपालको एक हजार स्क्वायर फिटको घर र एक हजार स्क्वायर फिटको ट्रेनिङ हल, आठ सय ८० स्क्वायर फिटको भवानी एकीकृत स्कुल, नेपाल उद्योग वाणिज्य महा’संघको सुर्खेतमा टे«ड स्कुल, लेखनाथ उद्योग वाणि’ज्य संघको ट्रेनिङ हलल’गायत निर्माण गरिसकेको छ ।
विदे’शमा पनि बाँसकै घर
युएन हेबिट्याटले अल्पविकसित मु’लुकका गरिबहरुलाई बाँसबाट राम्रो घर बनाएको छ । पछिल्लो समयमा पुलदेखि विमानस्थ’लसम्ममा पनि बाँस प्रयोग भएको छ । सस्तो, टिकाउ र सजिलै बन्ने भएकोले गरिबको लागि मात्रै होइन अहिले अत्या’धुनिक घरहरु पनि बाँसबाटै निर्मा’ण भइरहेका छन् ।
युरोप, दक्षिण अमे’रिका र केही एसि’याली मुलुकमा बाँसकै पुल, विमानस्थल र घरहरु समेत निर्माण भएका छन् । यसले विस्तारै आधुनिक निर्माणका सामा’ग्रीलाई समेत विस्था’पित गरिरहेको छ । पछिल्लो समयमा ल्यापटप, मोबाइल फोन र अरु सामग्री समेत बाँसबाट निर्माण भएका छन् ।
पछिल्लो सम’यमा बाँसका घरले अन्तर्राष्ट्रिय मा’पदण्ड आईएसओ सर्टिफिकेट समेत पाइसकेका छन् । बाँसको घर गरिब होइन धनीको पनि भइसकेको र बाँ’सप्रति आम उपभोक्ता आर्कषित हुन थालेको जोशी बताउँछन् ।
‘डेढ लाखदेखि डेढ करोड’सम्मको घर बनाउन सकिन्छ । हामीले सस्तो मात्रै होइन कोही व्यक्ति’लाई अत्या’धुनिक घर चाहिएपनि बनाउन सक्छौ,’ उनले भने, ‘वि’देशमा ठूल–ठूला घर, विश्वविद्यालय समेत बाँस’बाट बनेका छन् ।
भूक’म्पपछि बाँस सम्वन्धी काम गरिरहेको संस्था इन्टरनेस’नल नेटवर्क फर ब्या’म्बोले दश हजार घर बना’उन सकिने बारेमा अध्ययन गर्न एउटा टोली नेपाल प’ठाउन लागेको छ । यही संस्था’ले इक्वेडर, कोलम्बिया, पेरु लगाय’तका मुलुकमा घर बनाइसकेको छ । यो संस्थाले अन्तर्राष्ट्रिय गुणस्त’र मापदण्ड अनुसार घर नि’र्माण गरिदिने जानकारी दिए । -इताजा खबर बाट