बढ्यो सुनको मूल्य, कति छ तोलाको ?

नेपाली बजा’रमा आज शुक्रबार सुन’चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्य’वसायी महासंघका अनु’सार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँ’ले बढेर ९५ हजार ७०० रूपैयाँमा का’रोबार भइरहेको छ । बिहीबार छा’पवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रति’तोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ । -खबरहब बाट

प्रतिकृया दिनुहोस्