कोरोना जितेपछि हरिवंशले माया दि’नेहरुका लागि लेखे यस्तो स’न्देश

हास्य कला’कार हरिवंश आचार्य र उनकी श्री’मती रमिलाले को’रोना जितेका छन् । केही दिन अघि कोरोना पुष्टि भएको जान’कारी उनीहरुले सामा’जिक सञ्जाल मा’र्फत दिएाक थिए ।

हरिवंशले सामा’जिक सञ्जालमा आफु र पत्नीलाई को’रोना पुष्टि भएको जा’नकारी दिएका थिए । करिब दुई साता पछि दम्प’त्तीले कोरोना जितेका हुन् । को’रोना पुष्टि भएको अघि’ल्लो दुई दिन हरिवंश र मद’नकृष्ण एउटै कार्य’क्रममा सह’भागी भएका थिए ।

दुई दिन सम्म कार्य’क्रमको सुटिगंमा संगै रहेका मद’नकृष्ण श्रेष्ठलाई भने कोरोना नेगे’टिभ रिपोर्ट आएको थियो । हरि’वंश र उनकी पत्नीलाई कोरोना पुष्टि भएको जान’कारी पाएपछि मदन’कृष्णले पनि कोरोना परिक्षण गरेको र आ’फ्नो रिपोर्ट नेगेटिभ आएको जा’नकारी दिएका थिए ।

कोरोना जि’तेको खबर सार्वज’निक गर्दै हरि’वंशले खुसी ब्यक्त गरेका छन् । उनले सामा’जिक सञ्जाल फे’सवुकमै त्यसवारे जा’नकारी दिएका हुने । उनले फेसवु’कमा लेखेका छन्, हाम्रो को’रोनाको रिपोर्ट “ नेगेटिभ “ आएको छ । हामी’लाई धेरै धेरै माया दि’नुहुने सबैमा धन्य’वाद । -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्