कोभिड संक्रमण भएर पनि थाहा नपाइ निको भएको हुनसक्ने संकेत यस्ता छन्

संसारभरका ८० प्रति’शतभन्दा बढी मानिसह’रूले कोभिडको हल्का सं’क्र’मण भएको रिपोर्ट गरिर’हेका छन् । विशे’षज्ञका अनुसार केहीको लागि कोभि’डको सं’क्रमण यति हल्का हुन सक्छ कि उनी’हरूलाई भाइरल फ्लू जस्तो सं’क्रमणको लक्ष’णसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।यसले धेरै व्यक्ति सं’क्रमण भएको थाहा नपाइ नै सं’क्रमणमुक्त भइस’केको संकेत गर्छ । को’भिडको सं’क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्वस्थ, जवान र पहिला’देखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने ‘वा भाइरसको हल्का मात्र सं’क्रमण हुने सम्भावना हुन्छ ।कोभिड सं’क्रमण हुँदा देखिने लक्ष’णको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र’मित पार्न सक्ने खाल’का हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आए’को ज्वरो, टाउको दुखाइ, नाक चिलाउने, सिगाँन बग्ने, स्वाद र गन्ध हराएमा, खान मन नलागेमा, पेटस’म्बन्धी समस्या भएमा, सुख्खा खोकी, घाँटी खस’खस भएमा, आँखा पोल्ने, आँखा चिलाउने वा रातो भएमा, छालामा समस्या भएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा को’भिडको सं’क्रमण हुँदा देखिने लक्षण हुन् ।

यी सबै ल’क्षणको उप’स्थिति भएपनि निश्चित रूपमा कोभिडको सं’क्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरु’का महिनामा बिरामी परेका व्यक्तिमा कोभिडको सं’क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि लक्षण के हो भनेर बु’झ्नेक्रम भइरहेको थियो ।

एन्टि’बडीको निर्माण गरी मानव शरीरलाई कोभि’डबाट सुरक्षित गर्नसक्ने एक मात्र तरिका हो ।पहिला नै सं’क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि’रुद्ध लड्ने एन्टिब’डीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि एन्टि’बडी हराउँदै जाने हुँदा यसले सही न’तिजा नदिन पनि सक्छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्