औंलाजत्रो अचम्मको ब्याट्री आ’विष्कार, रबरजस्तो तन्का’उन र खुम्चाउन मिल्ने

अनसन्धा’नकर्ताहरुले एक विशेष प्रकारको प्ला’स्टिक पोलि’मरबाट बनेको औं’लाजत्रो ब्याट्री आवि’ष्कार गरेका छन । यो व्याट्री रबरजस्तो तन्काउन र खुम्चाउन पनि मिल्ने अनुसन्धान’कर्ताहरुले जनाएका छन ।यसले परम्प’रागत ब्याट्रीको तुलनामा ज्यादा पा’वर समेत सेभ गर्दछ ।

आउँदा दिनमा यस’लाई सेन्सरको रुपमा वि’कसित गरिने जनाइएको छ । जुन मा’निसको अनुहारमा रहेर मुटुको धड्क’नको निगरानी राख्न पनि सहयोगी साबित हुने छ । अमेरि’काको स्ट्यान्डफोर्ड युनि’भर्सिटीका शोधकर्ता र केमिकल इन्जि’नियर झोनान बाओले शरिर अनुसार स्ट्रेच हुने र मोडिने ब्याट्री नरहेको अवस्था’मा लच’कदार व्याट्री बनाउन सफल भएको बताएका छन्।

हालको अध्य’यनमा बैज्ञानिक’हरुले एक पोलिमरलाई विकशित गरेका छन जुन सोलिड र स्ट्रेचेबल रहेको छ । यसमा लिकेजको खतरा निकै कम रहने दावी गरिएको छ ।ल्याब’मा गरेको परिक्षण अनुसार य’सलाई वास्तविक लम्वा’इभन्दा दुई गुणा सम्म लान्न, घुमाउन र घु’माएर पनि आउटपुट कायम राख्न स’किन्छ। -खबरहब बाट

प्रतिकृया दिनुहोस्