२ लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधकाे विश्व रेकर्ड

सबैभ’न्दा धेरै दूध दिएर विश्व रे’कर्ड राखेको भार’तको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका कि’सान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्य’मा बिक्री भएको हो।

सरस्व’ती नाम दिइएको उक्त भैँ’सीले ३३.१३१ किलो दूध दिएर एक पाकिस्ता’नी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यस’अघि पाकि’स्तानी कृष’कले पालेको भैँसीले ३२.०५० कि’लो दूध दिएर विश्व रेकर्ड राखेको थियो।

सरस्व’ती भैँसी लुधिया’नाका पवित्र सिंहले खरिद गरेका छन्। कुनै समय एक करोड रुपैयाँमा पनि बिक्री नगरेका सुखवी’रले भैँसी चोरिने डर भएपछि ८१ लाख ६० ह’जारमा बिक्री गरेका हुन्।

भैँसी बेच्नु’अघि किसानले एउटा का’र्यक्रम राखेका थिए। जसमा राजस्थान, युपी, पञ्जाब’लगायतका ठाउँबाट करिब ७ सय किसान सहभागी भएका थिए। सु’खवीरका अनुसार उनले चार वर्षअघि ब’रवाला जि’ल्लाको खोखा गाउँका किसान गो’पीरामबाट उक्त भैँसी २ लाख ८ हजारमा खरिद गरेका थिए।

किसान सु’खवीर सिंहका अनुसार सरस्व’ती भैँसीले गत वर्ष २९.३१ किलो दूध दिएर हिसार क्षेत्रमा आयो’जित एक प्रतियोगितामा प्रथम पुरस्का’र हासिल गरेको थियो। हिसार’को सेन्ट्रल इन्स्टिच्युट अफ बफेलो रिसर्चको कार्यक्र’ममा पनि २८.७ किलो दूध दिएर पुरस्का’र जितेको थियो।

हरिया’णा पशुधन विकास बोर्डकोरा आयो’जनामा भएको कार्य’क्रममा समेत उक्त भैँसीले २८.८ किलो दूध दिएर पुरस्का’र जितेको थियो। पछिल्लो पटक केही दिनअघि लुधि’यानाको जगरांवमा आयोजित डेरी एण्ड एग्रो एक्स्पो’मा भाग लिँदा सरस्वती भैँसीले ३३.१३१ किलो दूध दिएर भारु. दुई लाख (ने.रु.३ लाख २० हजार) नगद पुर’स्कार जिते’को थियो। -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्