सविन र दीक्षा’को अभिनय रहेको ‘मेरो दिलको’ बोल’को म्यूजिक भिडियो बजा’रमा आएको छ । सांगी’तिक क्षेत्रमा पहिचान बनाउन संघ’र्षरत नेपाल आफ्नो पहिलो म्यू’जिक भिडियो लिएर दर्शक माझ आएका हुन् ।
हाइ’लाइट्स नेपालले बजारमा ल्याए’को म्यूजिक भिडियोमा इन’रुवाका सविन नेपाल र दीक्षा सिवा’कोटीको अभिनय रहेको छ । सिद्धान्त खड्का’को स्वर रहेको म्यूजिक भिडि’योलाई कोशी भिजन इट’हरीले तयार पारेको छ । अमर श्रेष्ठ’को शब्द र संगीत रहेको म्यूजिक भिडि’योलाई सुजन तामाङले निर्दे’शन गरेका छन् ।
श्याम गिरीको छा’यांकन रहेको उक्त म्यू’जिक भिडियो यूट्यूब मार्फत सार्व’जनिक गरिएको छ । भि’डियोमा स्थानीय क्षेत्रका रम’णीय दृष्यहरु समा’वेश गरिएको देख्न सकिन्छ ।
भिडियाे हेर्नुहोस् :