राष्ट्रपति विद्यादेवी भण्डारीको दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता कोरोना कोषमा प्रदान

राष्ट्रपति विद्या’देवी भण्डारीले दुई महि’नाको पारिश्रमिक र चा’डवाड भत्ता सरकारले स्थापना गरेको कोरोना भाइरस रो’कथाम तथा उप’चार को’षमा प्रदान गरेकी छन् ।

राष्ट्रपति का’र्यालयले वि’ज्ञप्ति निकालेर राष्ट्रपति भण्डा’रीले चालु आर्थिक वर्षको दुई महिनामा पाउने पारि’श्रमिक र चाडवार्ड खर्च बा’पत प्राप्त हुने रकम कोषमा प्रदान गर्ने जानकारी दिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्र’साद दाहा’लद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महा’मारी नियन्त्र’णका लागि कोषमा प्रदान गरेको उल्लेख छ ।

यसअघि स’त्तारुढ दल नेकपा, प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका सांस’दहरुले दशैँमा पाउने रकम कोषमा प्रदान गरेका छन् । सरकारको मन्त्रिम’ण्डलमा सहभागि मन्त्रीहरुले प्रा’प्त गर्ने रकम पनि को’षमा प्रदान गर्ने निर्णय यसअ’घि गरिएको छ ।-खबर हब बाट

प्रतिकृया दिनुहोस्