खाना खाने बित्तिकै गर्न नहुने काम, जसले पुर्‍याउँछ हा’नी

खाना मा’निसका लागि आधा’रभूत आव’श्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तु’लित खानाको आवश्य’कता पर्छ । सन्तु’लित खानाले मानिस’मा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाए’पछि थोरै सा’वधानी अप’नाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्य’का लागि हानिकारक हुन्छन् ।
खाना खाने वित्ति’कै नसुत्नुस्

तपाईंको खाना खाने वि’त्तिकै सुत्ने बानी छ भने आजै बाट त्यो बानी त्याग्नुहोस् । किन’की त्यस्तो बानि तपाईंको स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । खाना खाए लग’त्तै सुत्दा तपाईंले खाएको खाना राम्रोसँग पच्न सक्दैन । यसले गर्दा मोटाउने, तथा ग्यास्ट्रि’कको समस्या हुन जान्छ । पेट लाग्ने स’मस्या पनि बढ्छ ।

धुम्र’पान नगर्नुहोस्
हुन त धुम्रपान गर्नु नै स्वा’स्थ्यका लागि हानिकारक छ । जुनसुकै सम’यमा पनि धुम्रपान गर्नु स्वा’स्थ्यका लागि राम्रो होइन । तर खाना खाने वित्तिकै धु’म्रपान गर्दा ज्यानै जान सक्ने सम्मको खतरा हुन्छ । साथै यसले गर्दा क्यान’सरको सम्भा’वना धेरै गुणा बढ्न सक्छ ।

फल’फुल नखानुहोस्
खाना पछि फ’लफुल खानुपनि स्वास्थ्य’का लागि हा’निकारण मानिन्छ । यस्तो गर्दा पेट ढूस्स हुने’लगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।

चिया वा कफि नपि’उनुहोस्
कतिपय मा’निसहरु खाना लगत्तै चि’या वा कफी पिउने गर्छन् । यो एकदमै नरा’म्रो बानी हो । यस्ता बानी भूलेर पनि नदाहोर्‍याउनुस् । यो पनि स्वा’स्थ्यका दृष्टिले घातक भएको चिकि’त्सकहरुले बताएका छन् ।

नुहा’उनु हुँदैन
हतार छ भन्दैमा खाना लगत्तै ननु’हाउनुस् । बरु खाना खा’नुभन्दा पहिले नै नुहाएर खाना खाँदा राम्रो । खाना लगत्तै नुहा’उँदा पेटको चारैतर्फ र’क्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रि’या सुस्त हुन्छ । -खबर हब बाट

प्रतिकृया दिनुहोस्