स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र इच्छा अनुसार नै कोरो’ना परीक्षणमा सक्ने’लाई शसुल्क तथा विप’न्नलाई निशुल्क गरि’एको बताउनुभएको छ ।
जन’ताले पाउने स्वास्थ्य सेवा दि’नबाट सरकार पन्छिएको भन्दै जनस्तर’बाट बिरोध भएपछि त्यसको प्रति’वाद गर्दै आज भिडियो सन्दैश दिनुभएका मन्त्री ढका’लले जनताको चाहना अनुसार नै परी’क्षण शुल्क लिने निर्णय गरि’एको बताउनुभयो । उहाँले जन’ताका चाहना, निजी क्षेत्रको समझ’दारी र साझेदारीमा शुल्क तिर्न सक्ने’हरुका लागि शुल्क लिने निर्ण’य भएको प्रष्ट पार्नुभयो ।
सरकार नागरि’कको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच’लाई सहज बनाउन प्रतिबद्ध रहेको बता’उदै पछिल्लो निर्णय पनि यसको प्र’तिफल रहेको मन्त्री ढका’लको दावी छ । त्यस्तै कोरोना परीक्षण शुल्क लिने सर’कारको निर्णय नाग’रिकको संवैधानिक अधिकारको बिपरित भएको सर्वोच्चको ठहर प्रति पनि सरकार शवेदन’शील भएको मन्त्री ढकालले बताउनुभयो ।
केहीदिन अघि सरका’रले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपा’ङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटि’नेहरुमा लक्षण देखिए मात्रै परी’क्षण र उपचार गर्ने र यदि कोरोना वीमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय भएको तर अन्यले भने को’रोना परीक्ष’ण र उपचा’रका लागि शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो ।
सरकार’को याे निर्णय प्रति सत्तारुढ ने’कपाकै प्रभावशाली नेता तथा प्रतिपक्षी दलका नेपाली काँग्रे’सले पनि बिराेध जनाइरहेको छ ।-news24 बाट