नेपाल घुम्न हुँदैन भनेर भिडियो बनाएकी मानषी अग्रवालल किन भावुक भइन् ?(भिडियो हेर्नुहोस्)

लकडाउनका कारण नेपालको पर्यटकिय क्षेत्रमा परेको असर र त्यसले गर्दा ओरोलो लागेको अर्थतन्त्रलाई मानषी अग्रवालले बनाएको भिडियोले माथि उकास्ने सम्भावना बढाएको छ । मनिषाले बनाएको जम्मा ८ मिनेटको भिडियोमा नेपालको पुरै सौन्दर्यतालाई दर्शाएको छ ।

झट्ट सुन्दा नेपालको बारेमा नकारात्मक लाग्ने तर पुरै भिडियो हेरेपछि भने नेपाललाई चिनाउनकालागी उनले अपनाएको नयाँ पद्यतीको बयान जो कसैले गरिरहेका छन् । आफ्नै साथीभाईहरुसंगको ग्रुप च्याटमा नेपालको सौन्दर्यताको बारेमा भनेर रमाउने र उनीहरुलाई नेपाल घुम्नकोलागी निम्तो दिने मानषीले त्यो भिडियो पनि तीनै आफ्ना साथीहरुकोलागी बनाएको बताएकी छन् ।

एक युटुवरलाई अन्तरवार्ता दिंदै मानषी अग्रवालले भनेकि छन्,‘मैले जहिले पनि मेरा साथीहरुलाई नेपाल घुम्न आऊ, यहाँको सुन्दरताले तिमीहरुलाई साँच्चै नै लोभ्याउने छ । भन्दा उनीहरुको खै के मिली रहेको छैन ? समय मिलाएर आउन पाएका छैनन् । त्यसैले मैले उनीहरुकैलागी यो भिडियो बनाएकी थिएँ ।’ मानषी अगाडी भन्छिन्,‘तर यो त मिराकल नै भईदियो । मलाई विश्वास गर्नै गाहारो भईरहेको छ ।’

आजभन्दा १४ वर्ष पहिले भारतको कलकत्ताबाट विबाह गरेर नेपाल आएकी मान’षीले त्यतिबेला नै एरर्पो’टमा ल्याण्ड गर्दा देखे’को दृष्य र उनको बाथरु’मको झ्यालबाट देखिने हिमाल’को दृष्यले मनिषाको मन लोभिए’को थियो । कलकत्ता नि’कै नै गर्मी ठाउँ हो । मान’षीलाई भने चिसो अत्ति नै मन पर्ने भए’को हुनाले उनलाई य’हाँको प्राकृति वातावर’णले लोभ्याएको बताउँ’छिन् उनी ।

नेपाल घुम्न नपर्ने यी सात कार’ण भन्दै भिडियो बनाउ’नुभन्दा घम्नै पर्ने यी सात का’रण भनेर भिडियो बना’एको भए हुँदैनथ्यो ? भन्ने युटुवरको प्रश्नमा मान’षीले मुस्कु’राउँदै जवाफ दिएकी छन्,‘दुभा’ग्यपुर्ण एउटा नराम्रो बानी हामी’मा के छ भने हाम्रो आँखा राम्रो कुरामा’भन्दा प’नि नराम्रो कुरा’मा झट्ट गईहाल्छ ।’ उनले थपिन्,‘यदि मैले त्यसो न’गरिकन नेपाल घुम्न आउने सात का’रण भनेको भए मेरो भिडियो यत्तिधे’रैले मन परा’ईदिनु हुदैनथ्यो ।’

नेपाल’को प्रचार एउटा बेग्लै शै’लीबाट गर्न सफल भ’एकी मानषी उक्त भिडियो फ्रान्स’को एउटा आर्टिकल पढेर बनाउने आई’डिया बटुलेको बताउँछिन् उनी । उनी भ’न्छिन्, म फ्रान्समा गएको बेला एउटा आर्टी’कल पढ्ने मौका पाएकी थिएँ । जस्मा यदि तपाँई फ्रा’न्स घुम्न आउनु हुन्छ भने यी का’रणले गर्दा तपाईँ नआ’उनुस भनेरै लेखिएको थियो । र त्यही कुरा मेरो दि’मागमा पनि फु’रेको मात्र हो । इताजा खबर बाट

प्रतिकृया दिनुहोस्