६१ वर्षीय अभि’नेता सञ्जय दत्तले जिते क्यान्सर

बलिवुड अ’भिनेता संजय दत्तले क्यम’न्सरलाई परास्त पारेका छन् । फोक्सोमा एक प्रका’रको क्यान्स’रको उपचार गराइर’हेका अभिनेता संजय दत्त’को उपचार अहि’ले ठिक तरि’काले भएको र छिट्टै ठिक हुने बता’इएको छ ।

संज’यलाई क्यान्सर भएको थाहा पाए’पछि उनलाई उपचा’रको लागि अमेरि’का लैजाने भनिएको भ’एपनि अहिले मुम्ब’ईमा कोकिला बेन अस्पता’लमा नै उपचा’र गराई रहेका छन् ।

भारतीय मिडि’याहरुले भने संजय दत्त क्यान्स’रबाट मुक्त भइस’केको दाबी गरिएको छ । दत्त निकट’हरुलाई उदृत गर्दै भा’रतीय मिडि’याहरुले दत्त क्या’न्सर मुक्त भएको बताइ’एको छ । -न्युज24 बाट

प्रतिकृया दिनुहोस्