६४ वर्ष पछि फेला पर्यो अ’नौठो चरा, आधा मानिस आधा पंक्षी जस्तो

रिस’र्च टीमले आधी मा’निस र आधा चरा भ’एको अनौठो चरा फेला पारे’का छन् । यसको नाम रोज ब्रे’स्टेड ग्रुज’बीक्स रहेको छ ।यसको एक भाग मानिसको र अर्को भाग चराको जस्तो रहेको छ । या फेला पार्ने पेन्सिल’भेनियाका पाउड’रमिल नेचुरल रिज’र्भका रिस’र्चर्सले मानिस र चरा दुबै भए’कोलाई गाए’न्ड्रोमोरफिज्म भनिने ब’ताएका छन् ।

रिस’र्चर्सका अनुसार यस्तो चराको जन्म मानि’सको स्पर्म चराको अण्डामा मि’लेपछि हुने बताउँछन् । यो भन्दा अगा’डि यस्तै चरा ६४ वर्ष पहिला अमेरि’काको पाउडर’मिल एविए’शन रिसर्च सेन्टरमा पा’इएको थियो । यो पनि , कोरो’ना अन्त्य बारे एका’बिहान WHO ले दियो यस्तो खुसि”को खबर,

कोरोना म’हा’मा’रीले मानव जाति पी’डित र भ’य’भी’त भइरहेका बेला विश्व स्वा’स्थ्य संगठन (डब्लुएचओ) ले पहि’लोपटक आशा जगा’उने कुरा गरेको छ । विश्वभर को’रोनाबाट झन्डै साढे ७ लाख मानि’सको मृ’त्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो म’हा’मा’री अ’न्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।

डब्लुएच’ओले विश्वलाई पी’डित बनाइरहेको कोरोना म’हा’मा’री अ’न्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस म’हा’मा’रीको अ’न्त्य गर्न अझै ढिला भइस’केको छैन ।

तर यस विषय’मा उनले यसभन्दा बढी केही बता’एका छैनन्। खो’पको सबैमा पहुँच सुनि’श्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने कोभिड–१९ खोप’को विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वा’स्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जे’नेभाबाट भर्चुअल प्रेस सम्मे’लनमा बोल्दै डब्ल्यूएचओका महानि’र्देशक टेड्रोस अडानोम घेब्रि’यससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्