छोटो, मध्यम र लामो दू’रीका सवारीसा’धनमा चैत ११ अगाडिकै भा’डादर लागु हुने भएको छ ।
मन्त्रिप’रिषद्को बैठकले पछिल्लो समय सार्व’जनिक सवारी’साधन सञ्चाल’नमा सहजता भएको भन्दै लकडाउन हुनुअ’घिकै भाडादर का’यम गर्ने निर्णय गरेको हो । असोज २६ गते बसेको मन्त्रिप’रिषद्को बैठकको निर्णय सा’र्वजनिक गर्दै सञ्चा’र मन्त्री पार्वत गुरुङले सो जान’कारी दिएका हुन् ।
सार्व’जनिक सवारी सा’धनको सिट क्षमता अनु’सारको यात्रु बोक्न पाउने र भा’डादर बन्दाबन्दी हुनु’अघि अर्थात चैत ११ गते अगा’डिकै कायम रहने मन्त्रिपरि’षद्को निर्णय रहेको उनले बताए ।
त्यस्तै, आन्त’रिक हवाई उडा’नमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमा’समेत सिट क्षमता अनु’सार यात्रु बोक्न सक्ने र भाडा’दर भने चैत ११ अघिकै कायम गरिए’को छ । -खबर हब बाट