आस्था राउतले बडा दशैंको अवसर पारेर ‘यानी माया’ बोलको गीत सार्वनिक गरेकिछिन् (भिडियो हेर्नुहोस्)

गायिका आ’स्था राउतले बडा दशैंको अव’सर पारेर ‘यानी माया’ बोल’को म्युजिक भिडियो बजार’मा ल्याएकी छिन् । उक्त भिडियो शुक्र’वार म्युजिक नेपालको आधि’कारिक युट्युब च्यानल’मार्फत सार्वज’निक गरिएको हो ।

लोक र पपको फ्यु’जन सुन्न सकिने सो गीतमा सुरेश अधिका’रीले शब्द तथा सं’गीत भरेका छन् भने महा’राज थापाले संगीत संयोज’न गरेका छन् । आस्थाको यस:अघि सार्वज’निक गरिएको ‘आधार २’ एल्बममा स’मावेश ‘यानी माया’ बोलको गीतमा भिडि’यो तयार पारिएको हो ।

भिडियोमा पछि’ल्लो समय चर्चामा रहेकी कविता नेपाली’लाई देख्न सकिन्छ । गीतको भिडि’योलाई कथा’नक शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा कविता’का साथै गौरव विष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठ’को अभिनय छ ।

आस्था’ले यसअघि सार्वजनि’क गरेको म्युजिक भिडियो ‘माइतीको चिनो’ ले पनि राम्रो चर्चा कमा’एको थियो । उक्त म्युजिक भिडि’योमा दीपा मास्के र मनोज जोशीको अभिनय देख्न सकिन्छ । यसअघि आस्था’ले बजारमा ल्याएका ‘नाकैमा फुली’, ‘चौबन्दीमा पटुकी’, ‘झुम्के बुलाकी’ लगायतले गीतले राम्रो चर्चा कमा’एका छन् ।

हालै सा’र्वजनिक गरिएको म्युजिक भिडियो ‘यानी माया’ मा हिमालय इन्फ्रा टिमको निर्देशन, सम्पादन र छायांकन रहेको छ । गीतलाई हरिबहादु’र राउत र म्युजिक नेपा’लले संयुक्त रुपमा नि’र्माण गरेका हुन् । -खबरहब बाट

प्रतिकृया दिनुहोस्