कलाकार शिवहरी पौडेललाई मातृ’शोक परेको छ । पौडेलको आमाको निध’नको बारेमा अर्की कला’कार दिपाश्री निरौलाले सामाजिक सञ्जालमा स्टटा’स लेखेकी छन् ।पौडेलको आमाको एक सय बर्षको उमेरमा नि:धन भएको दिपाले उल्ले’ख गरेकी छन् ।
उनले फेसवुकमा लेखेकी छन्, १०० सम्म आमा ले स’न्तान लाई माया अनि दाई ले आ’मा भन्न पाउनु भो , मन त भारी हुन्छ त्यो पि’डा म’लाई नी थाहा छ तर मनलाई बुझाउ’नु पर्छ दाई ।।भावपूर्ण श्रद्धां’जली आमा को आ’त्माले शान्ती पाओ’स
त्यस्तै कलाकार पौडेलले पनि सामा’जिक सञ्जाल मार्फत जान’कारी गराएका छन् । उनी फेसवु’कमा लेख्छन्, दुखद् खवर लेख्न वा’ध्य भएं आमा । एउटा छोराले गर्ने क’र्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवार’लाई संरक्षण दिनुभो, त्यस्पछि हजु’रलाई वचाउन सकि’एन आमा, म’लाई माफ गर्नुहोला ।
स्व’र्गमा वास होस् मेरी प्यारी आमा । देश वि’देशमा हुनु भएका सम्पू’र्ण आफन्त’जनहरूको जानका’रीकोलागी यो दुखद् खवर आफैले फेसवु’क वालमा राख्न वा’ध्य भएकोछु । आमा, फेरीप’नि मलाई माफ गर्नु’होला । इताजा खबर बाट