ट्रम्पको मूर्ति बनाएर घरमा पूजा गर्ने कृष्णको ट्र’म्पलाई कोरोना भएको ख’बर पाएपछि नि’धन

मा’निसहरु जव फ्यान भए भने क’ति सम्म गर्न सक्छन् भन्ने उ’दाहरण भा’रतमा एक जनाले देखाएका छन् । भार’तका बुस्सा कृष्ण नाम गरेका अमेरिकी रा’ष्ट्रपति डोनाल्ड ट्रम्पको भक्त थिए । उनले ट्रम्प’लाई भग’वान मानेर दैनिक पूजा गर्ने समेत गरेका थिए । ज’सका तस्बिर र भि’डियो निकै भाइरल भएका थिए । ति कृष्ण’को निधन भएको छ ।

ट्रम्पका अन्ध’भक्त दक्षिणी तेलं’गनास्थित कोन्ने गाउँका बुस्सा कृष्ण’को हृदय घा’तको का’रण निधन भएको द न्युयोर्क टाइम्स’ले जनाएको छ। उनले आफ्नो घरमा ट्रम्पको मुर्ती बनाएर नित्य पूजाआ’जा गर्ने गरेका थिए । उनले आफ्नो घ’रपछाडि ट्रम्पको मूर्ति नै स्था’पना गरेका थिए। किसान पृष्ठभूमिका उनी ट्रम्पको मूर्ति’लाई हरेक बिहान पू’जाआजा गर्थे।

कृष्णको निध’न ट्रम्पलाई को’रोना भ’एपछिको त’ना’वका कारण भएको पारिवा’रिक स्रोतले जनाएको छ। अक्टोबर २ मा अमेरिकी रा’ष्ट्रपति ट्रम्प’लाई कोरोना पुष्टि भएपछि उनी त’ना’वमा थिए।

ट्रम्पलाई कोरो’ना पुष्टि भएकै दिन उनले आफ्नो आफ्नो फेसबुक वालमा भावु’क भिडिओ पनि पोष्ट गरेका थिए। जसमा उनले आफ्ना भगवान ट्रम्पलाई को’रोना भएपछि अत्यन्तै दुःखी भएको ब’ताएका थिए।

‘म निकै दुखी छु, कि’नकी मेरा भगवान ट्रम्पलाई कोरोना भएको छ। म ट्रम्प निको होऊन् भनेर प्रार्थना गरिदिन सबैमा अपील गर्छु,’ उनले भिडि’ओमा भनेका थिए। ट्रम्पको दीघा’यूको कामना गर्दै उनी एक साता ब्रत समेत बसे।

त्यसपछि उनी गहिरो डिप्रे’सनमा गएका थिए। पछि उनको हृदय घा’तबाट निधन भएको परि’वारका सदस्य’ले भनेको भन्दै भारतीय मिडि’याले उल्लेख गरेका छन् । -i ताजा खबर बाट

प्रतिकृया दिनुहोस्