नवरात्रीमा झुक्किएर पनि गर्न नहुने काम यस्ता छन्

यस वर्षको नव’रात्री गत शनिबा’रबाट सुरु भइसकेको छ । यति’बेला माता दुर्गाको ९ रुपको उपा’सनाले सुख–स’मृद्धिको इच्छा पूरा हुन्छ । नव’रात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो ९ दिनमा हरेकले केही विशेष नि’यमको पालना गर्नुपर्छ । नवरात्री’मा के कस्ता कुराबाट बच्नुपर्छ र कुनकुन कुरा’हरु गर्नु हुँदैन यसबारे ध्यान दिनु पर्ने’कुराहरु यस्ता छन् ।

पहिलो नवरात्रिका बेला हल्का र सात्विक भोजन गर्नुपर्छ । नवरात्रका बे’ला आफ्नो खाना’मा प्याज, लसुन र माछा–माछु समावे’श नगर्नुहोस् । दोश्रो नवरात्रि’को ब्रत राख्दा खानामा सिरे नुन’को प्रयोग गर्नुपर्छ । तेश्रो ९ दिनको ब्रत राख्दा कालो रङको कपडा लगाउन वर्जित छ । यति’बेला सिलाई कटाई’को काम गर्न पनि मनाहि छ जसमा ति&खो वस्तुको प्रयोग हुन्छ ।

त्यसै’गरी चौंथोमा सम्भ’व छ भने नवरात्र’का बेला ब्रत राख्दा मानिस’हरुले बेल्ट, पर्स, चप्पल–जुत्ता, ब्या’गजस्ता छालाका वस्तु’को प्रयोग गर्नु हुँदैन । मन्दिर प्र’वेश गर्दा पनि पहिला यी सबै कुरा बाहि’र राखेर जानुपर्छ ।

पाँचौंमा यदि तपाईं नवरा’त्रिमा कलश स्थापना गरिर’हनुभएको छ, अख’ण्ड बत्ति बालिरह’नुभएको छ भने यति’बेला घर खाली नछोड्नु’होस् । पूजा कोठालाई फो’होर नपार्नुहोस् । बत्ती नबा’ली कहिले पनि कुनै पनि शक्ति’को पूजा हुन सक्दैन ।

माथि उल्ले’खीत कुराह’रुसंग छैठौंमा पनि नवरात्रका बेला मांसाहार, मदिरा’जन्य वस्तु’बाट टाढा रहनुपर्छ । ब्रतमा शारीरिक र मान’सिक दुबै प्रका’रको संयम आव’श्यकता छ । त्यसैगरी सातौंमा विष्णु पुरा’णका अनुसार नवरात्रिको समयमा दिउँ’सो सुत्नबाट बच्नुपर्छ ।

मनमा कपट राख्न वा कुनै पनि अ’पशब्द भन्नबाट पनि जोगिनुपर्छ । आठौंमा नवरात्रि’का बेला नङ काट्न पनि मनाहि छ त्यसैले नवरात्र सुरु हुनु अघि नै नङ का’ट्नुपर्छ । नवरात्रिमा ९ दिन ब्रत रा’ख्नेहरुले दाह्री–जुङ्गा र क’पाल काट्नुहुँदैन । इताजाखबर बाट

प्रतिकृया दिनुहोस्