दशैंमा तीन दिन पिसिआर प’रीक्षण ब’न्द हुने

आगामी का’र्तिक ९, १० र ११ गते पि’सिआर परीक्षण नहुने भएको छ । बडाद’शैंको महानवमी, विज’यादशमी र एकाद’शीका दिन कोरोना पिसिआ’र परीक्ष’ण नहुने भएको हो ।

आइतबा’रको नियमित प्रेस ब्रिफि’ङका क्रममा स्वास्थ्य तथा ज’नसंख्या मन्त्रा’लयका प्रवक्ता प्राडा जागे’श्वर गौतमले सो कुराको जान’कारी दिएका छन् ।

उनले ती ३ दिन देश’भार नयाँ पिसि’आर परीक्षण हुँदै आएका प्रयोगशा’लमा पिसिआर प’रीक्षण नहुने बताए । ती दिन’बाहेक अन्य समय’मा पूर्ण रुपमा कोरोना परी’क्षण हुने तथा सबै ल्याब पूर्ण रुपमा सञ्चा’लन गरिने निर्ण’य भएको डा. गौतम’ले जानकारी दिए ।-रातोपाटी बाट

प्रतिकृया दिनुहोस्