नेपाली कांग्रेस सांसद गगन थापाले दशैंभत्ता फिर्ता गरे

नेपाली कां’ग्रेस सांसद गगन थापाले दशैंभ’त्ता वापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवा’लयमा फि’र्ता गरेका छन् ।

सांसद था’पाले आज दशैंभत्ताबापत सचि’वालयले दिएको र’कम नगद नै लेखा शाखा’मा फिर्ता गरेका हुन् । कोरोना महा’मारीको यस विषम परिस्थि’तिमा पनि सांसदह’रुलाई दशैंभत्ता उपल’ब्ध गराउने कुरा सरका’रले सोच्न समे’त नहुने उनले बताए ।

सांसद थापा’ले आफूलाई थाहा नै नदिई दशैं’भत्ता दिएको भन्दै फिर्ता लैजान समेत पत्र’मार्फत आग्रह गरेका थिए । सांसद थापा कोरो’नाका कारण अहिले होम आइशो’लेसनमा छन् । उनले सचिवालय’मार्फत रकम फि’र्ता गरेका हुन् । खबरहब बाट

प्रतिकृया दिनुहोस्