दसैंलाई लक्षित गर्दै मोरङमा आजदेखि १५ गतेसम्म नि’षेधाज्ञा

जिल्ला प्रशा’सन कार्यालय मो’रङले कोरोना भाइरस (कोभिड१९ )को संक्रम’णलाई मध्यनजर गरी दसैं’लाई लक्षित गर्दै कात्तिक ३ गते’देखि १५ गतेसम्मका लागि निषे’धाज्ञा जारी गरेको छ।

मोर’ङका जिल्ला प्रमुख कोशहरि निरौ’लाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गते’सम्मका लागि मठ मन्दिर तथा शक्ति’पीठमा गरिने पूजाआ’जा, सामूहिक चियापान तथा शुभ’कामना आदा’नप्रदानका कार्यक्रम, सामूहिक शिला’न्यास, उद्घाटन, सम्मेलन लगा’यतका कार्यमा रोक लगाए’को जानका’री दिए ।

चाड’पर्वका क्रममा जिल्लाभ’रका मठ मन्दिर, पण्डा’ल, गुम्बा, चर्च, मस्जि’दमा दैनिक रुपमा नित्य पूजा, प्रा’र्थना बाहे’क सामूहिक रुपमा पूजा प्रार्थ’ना, भजन किर्तन, रथ तथा कल’श यात्रा, बली पूजा, मूर्ति विर्स’जन जस्ता कार्य गर्न नपाउने गरी नि’षेधाज्ञा लगाइएको छ ।
प्रशा’सनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्य’मा अवरोध गर्नेलाई कार’बाही गरिने चे’तावनी पनि दिएको छ। रातोपाटि बाट

प्रतिकृया दिनुहोस्