प्रचण्ड नातिनी स्मिता र सलोनको बा’ल्यकाल देखिको प्रेम विवाहमा प’रिणत

राज’नराज शिवाको’टीको शब्द संगीतमा गीति भि’डियो ‘मायाले मलाई बोलायो’ सार्व’जनिक भएको छ । शु’क्रबार युट्युव मा’र्फत वर्ल्ड प्रिमि’यर गरिएको गीतमा स्वर स्मिता दा’हालको छ । सार्व’जनिक गीतमा सं’गीत एरेञ्ज दि’क्षित पौडेलले गरेका छन् । प्रेमिल भा’वको गीतको भि’डियोमा गायिका स्मि’तासँगै अभिने’ता सलोन बस्नेत फिचर्ड छन् ।

युवा अव’स्थासम्म जीवित रहेको बाल्य’कालदेखिको प्रेम र त्यसको प्राप्तिमा प्रेमी प्रेमि’काले भेटेको खुशी’लाई गीतले बोलेको छ । सलोन र स्मितासँगै सुमी गुरुङ, प्रकाश घि’मिरेको साथमा वाल क’लाकार सलिन राना र अल्फा शाह ठकुरी भिडि’योमा फिचर्ड छन् । भिडि’योमा सलोन र स्मिता’को बाल प्रेम विवाह’मा परि’णत भएको देखाइएको छ ।

शिशिर खातीको निर्दे’शनमा तयार भएको भिडि’योलाई छा’यांकन शंकल भुजे’लले गरेका छन् भने सम्पा’दन वनिश शाहले गरेका छन् । कोरि’योग्राफी आर्जु बैजुको छ । गीतको श’ब्द संगीत जस्तै भिडियोमा समावेश दृश्य’हरु पनि मनमोहक छन् । प्रफेक्ट प्लान इन्ट’रटेन्मेन्टको तर्फबाट भि’डियो निर्माण भएको हो । -इताजा खबर बाट

प्रतिकृया दिनुहोस्